Email :- prastakhabar@gmail.com

अर्थ

आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान विहिबारबाट सुचारु

TIA1-1624454500.jpg

९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान विहिबारबाट सुचारु गर्ने निर्णय गरेको छ । नेपाल सकार मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेर मिति तोक्ने जिम्मेवारी दिएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार नियमित...

सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्यो

Gold11-1624263061.jpg

७ असार, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा बृद्धि भएको छ ।  आइतबार छापावाला सुनको मूल्य ९० बहजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि तोलामा चार सयले बढेर ८९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

शुक्रबार सुनको मूल्य घट्यो

Wmcfaa129dowrPLxrQK1iCQpq-1623996405.jpg

४ असार,हेटौंडा । साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो। प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३००...

विश्व बैंकले नेपाललाई साढे १७ अर्ब रुपैयाँ ऋण दिने

world-bank-1623924609.jpg

३ असार, हेटौंडा । विश्व बैंकले नेपाललाई महामारीसँग जुध्न साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई कोभिड–१९ को संक्रमणबाट सिर्जित समस्याको पुनर्उत्थानका लागि १७ अर्ब ७८ करोड रुपैयाँ ऋण सहायता दिने भएको हो । बैंकको बुधबार बसेको सञ्चालकहरूको बैठकले नेपालका लागि १५ करोड अमेरिकी डलर ऋण सहयोगको प्रस्ताव...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश

5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार  न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न छुट पाउने आदेश दिएको हो । यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाकै पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर बुझाउन सक्ने गरी व्यवस्था...

बागमती प्रदेशको आव ०७८/०७९ को बजेट ५७ अर्ब (पूर्ण पाठसहित)

Photo1-Arthik-Mantri-1623759999.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आव ०७८/०७९ को बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैंया बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । बजेट मध्ये चालु खर्चका लागि २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैंया अर्थात ४५ प्रतिशत, पूँजिगततर्फ २९ अर्ब ७०...

बागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड

IMG_20210615_172209-1623759480.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले संसदमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । बजेटमध्ये चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रूपैंया र पुजिगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४  हजार...

बागमती प्रदेशमा कोभिड खोपका लागि २ अर्ब बजेट

PHoto2-1623756167.jpg

१ असार, हेटौंडा । बागमती प्रदेशमा कोरोना विरुद्धको खोपका लागि २ अर्ब बजेट विनियोजना गरिएको छ । बागमती प्रदेशको मंगलबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा कोरोनाविरुद्धको खोपका लागि २ अर्ब बजेट विनियोजन गरिएको हो ।  यसअघि बजेटमा रहेको प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज भएको छ । यसमा प्रत्येक सांसदले आफ्नो बजेट राख्ने गरेका थिए...

नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो

gold-1623649387.jpg

३१ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सुन तोलामा ७०० रुपैयाँ घटेको हो । नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदीको पनि आज घटेको छ । चाँदी तोलामा ५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार