Email :- prastakhabar@gmail.com

अर्थ

घरेलु तथा साना उद्योगीलाई आवश्यक सहयोगका कार्यक्रम ल्याउन माग

Screenshot_20210526-20481-1622041661.jpg

१२ जेठ,हेटौंडा । मकवानपुर घरेलु तथा साना उद्योग संघले कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लक डाउन तथा निषेधाज्ञाका कारण घरेलु तथा साना उद्योगीहरु मारमा परेको भन्दै आवश्यक सहयोगका कार्यक्रम ल्याउन सरकारसंग माग गरेको छ ।  संघका महासचिव कुमार पौडेलले बुधबार आज प्रेस विज्ञप्ति जारी गर्दै विगतको नाकाबन्दी र करीब डेढ बर्षको कोभिड १९ का...

निषेधाज्ञा अवधिभमा जरिवाना नलिन बैकहरुलाई निर्देशन 

vu6yObfiM019Ixoqt5AFp4ULo-1621385285.jpg

५ बैशाख, हेटौंडा । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा जरिवाना वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो...

चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति 

Artha_Mantralay_finance_m-1621222327.jpg

३ जेठ, हेटौंडा । कोभिड–१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । मन्त्रालयले २६ केन्द्रीय अस्पताल र ९ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांककालागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

gold-1620196004.jpg

२२ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९० हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ८९ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी ५ रूपैयाँले घटेर १३ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले...

हेटौंडाका बैंकमा भिड, कोरोनाको जोखिम बढ्दो

Screenshot_20210504-17012-1620126969.jpg

२१ बैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाबीच खुलेका हेटौंडाका बैंक तथा बित्तीय संस्थामा भिड कायम रहेको छ । आलोपालो बैंक खुल्ने भएकाले सेवाग्राहीको भिड नघटेको हो ।  निषेधाज्ञा अघि भन्दा केही घटे पनि भिड कायमै रहँदा कोरोना संक्रमणको जोखिम कायमै रहेको बैंकमा आउने एक सेवाग्राहीको गुनासो छ । 'भित्र...

नेपालमा अन्तराष्ट्रिय र आन्तरिक उडान बन्द

TIA-1620107366.jpg

२१ बैशाख, काठमाडौं । सरकारले अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो । भारतमा भने हप्ताको दुई उडान हुने सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी...

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर दिन राष्ट्र बैङ्कको निर्देशन 

Rastra-bank-1620013065.jpg

२० बैशाख, हेटौंडा । कोरोना सङ्क्रमणदर दिनदिनै बढ्दै गएपनि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ ।  आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ ।निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी...

जनकल्याण र कामधेनुद्वारा कारोबार समय निर्धारण

Janakalyan-1619850564.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा-६ मा रहेका दुई सहकारीले आफ्नो नयाँ कारोबार समय निर्धारण गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै दुई सहकारीले नयाँ कारोबार समय निर्धारण गरेका हुन् ।  हेटौंडा–६ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विहान १० बजेदेखि २ बजेसम्म कारोबारको समय निर्धारण गरेको छ भने कामधेनु बहुद्देश्यीय सहकारी...

सरकारले अब कोरोना बीमा नगर्ने 

corona_insurance-1619845729.jpg

१८ बैशाख, हेटौंडा । सरकारले अब कोरोना बीमा नै नगर्ने भएको छ । एक वर्षका लागि जारी गरिएको बीमालेखको अवधि पुरा भएकोले नयाँ बीमालेख जारी नगर्ने बीमा समितिले जनाएको छ ।  पहिलो बीमालेख चैतमसान्तमा सकिएको र दोस्रो बीमालेख असार मसान्तमा सकिन लागेकोले नयाँ बीमा नगर्न लागिएको हो । चैतमसान्तसम्म कोरोना संक्रमण भएर मागदाबी गरेका र प्रक्रिया पुरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार