Email :- prastakhabar@gmail.com

अर्थ

सुन र चाँदी दुबैको मूल्य घट्यो

Gold22-1619771946.jpg

१७ बैशाख, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ ।  शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैंयाले घटेको छ । सुन घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । विहिबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।  बिहिबार तोलाको १३ सय १५...

मकवानपुरमा तीन दिनको तालिका अनुसार व्यवसाय संचालन हुने

IMG-31d34dfaa723337026c91-1619535413.jpg

१४ बैशाख, हेटौंडा । मकवानपुरमा बुधबारबाट  बार अनुसार तालिका बनाएर व्यवसाय संचालन हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरकाो मंगलबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हप्तामा तीन/तीन दिनको तालिका  अनुसार बजारका पसल, व्यवसाय संचालन हुने निर्णय गरेको हो । यस कार्यका लागि केन्द्रको बैठकले मकवानपुर उद्योग वाणिज्य...

पेट्रोलियम पदार्थमा फेरी मुल्य बढ्यो

20200710_205957-1618674248.jpg

४ बैशाख, हेटौंडा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मुल्य वृद्धिसँगै पेट्रोलको मूल्य १२१ र मट्टितेल र डिजेलको मूल्य १०४ पुगेको छ । निगमले शनिवार १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको हो ।  निगमले आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ

Petrol-Price-Increase-1617580627.jpg

२३ चैत, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ ।  यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल...

हेटौंडामा खाद्यान्न र फलफूल सहयोग गर्दै सहकारी दिवस मनाइयो

Screenshot_20210402-19243-1617370878.jpg

२० चैत,हेटौंडा। हेटौंडामा पनि सहकारी दिवस मनाइएको छ। बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा हेटौंडामा रहेका ३ वृद्धाआश्रममा फलफूल र खाद्यान्न वितरण गरेर हेटौंडामा सहकारी दिवस मनाइएको हो।   ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण...

सुनको मूल्य आज पनि घट्यो

gold-1617184904.jpg

१८ चैत, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो । तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११...

नेपाली बजारमा सुनको मूल्य मंगलबार घट्यो

gold-1617084760.jpg

१७ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।   सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसैबीच मंगलबार...

सुनको मूल्य शुक्रबार घट्यो

Gold-1616749809.jpg

१३ चैत, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ६ सय रुपैयाँले घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ८५...

सुनको मूल्य बुधबार स्थिर

Gold22-1616566095.jpg

११ चैत, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि त्यही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि मंगलबार झैं बुधबार पनि ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बुधबार तोलामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार