१८ फागुन,हेटौंडा। साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज एक हजार ७०० रुपैयाँले घटेको हो ।मुल्य घटेसँगै आज छापावाल सुन तोलामा रु ८७ हजारमा कारोवार भइरहेको छ।सोमबार छापावाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो। त्यसैगरी तेजाबी सुन ८६ हजार ५५० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
१८ फागुन, काठमाडौं । काठमाडौंमा आगामी फागुन २२ गतेदेखि २४ गतेसम्म महिला हस्तकला मेला आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा मेला हुन लागेको हो । महिला उद्यमीको उत्पादन, सिपबारे जानकारी र हस्तकला सामाग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले मेला गर्न लागेको आयोजकले जनाएको छ । मेलामा रहने ५० बढि...
१७ फागुन,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।भारतीय आयल निगम (आइओस) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको भन्दै निगमले आज रातिबाट लागु हुनेगरी पेट्रोलमा डिजेलमा र रुपैयाँ, मट्टितेलमा २ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख...
१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले घटेको हो । शक्रबार तोलामा ८८ हजार ८ सय रुपैंयामा कारोवार भएको छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तोलामा ८८ हजार ३५० रुपैंयामा कारोबार भएको...
१४ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन ८८ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ३५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसै गरी चाँदी...
१३ फागुन, हेटौंडा । हेटौंडाको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले बकैया गाउँपालिकामा नमुना च्याउ विउ उत्पादन केन्द्रको उदघाटनसंगै कृषि सामग्री सहयोग गरेको छ । बागमती प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले विउ उत्पादन केन्द्रको उद्घाटनसंगै कृषि सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै...
१२ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर हो । बुधबार प्रति तोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा १५...
११ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ११०० ले बढेको हो । सोमबार तोलाको ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन मंगलबार तोलामा ९० हजार १०० रुपैंंयामा कारोवार भईृरहेको छ । यस्तै तेजाबी सुन सोमबार तोलाको ८८ हजार ५५० रुपैयामा कारोवार भएकोमा मंगलबार ८९ हजार ६५० मा कारोवार भएको नेपाल...
११ फागुन, हेटौंडा । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार ‘विकास ऋणपत्र, २०८५ घ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । कूल आठ वर्षे अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था,...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


























