Email :- prastakhabar@gmail.com

अर्थ

सुनचाँदीको मूल्य बिहिबार बढ्यो

Gold-1615453806.jpg

२७ फागुन, काठमाडौ । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधवारको तुलनामा बिहिबार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेकोमा बिहिबार प्रतितोला सुनको मूल्य ८६ हजार ८ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ८६ हजार...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

stack-of-golden-bars-in-t-1615356032.jpg

२६ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ । छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य...

नेपाली बजारमा सोमबार सुनको मूल्य बढ्यो

Gold22-1615188048.jpg

२४ फागुन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य १०० रूपैयाँले बढेको हो ।  सोमबाार छापावाल सुन प्रतितोला ८६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन ८५ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलामा १५ रूपैयाँले बढेर...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Screenshot_20210307-11411-1615096480.jpg

२३ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । साताको पहिलो दिन नै सुन तोलामा ५ सय रूपैयाँले बढेको हो । आइतबार छापावाला सुन तोलाको ८६ हजार एक सय र तेजाबी सुन ८५ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहदै तोलाको एक हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।...

परिवर्तन सहकारीको रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न

Screenshot_20210306-06162-1614990885.jpg

२२ फागुन,हेटौंडा। हेटौंडा ३ बसामाडीमा रहेको  परिवर्तन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा  तीनदिने रणनीतिक योजना निर्माण कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको प्राविधिक सहयोग तथा परिवर्तन महिला सहकारीको आयोजनामा रणनीतिक योजना निर्माण कार्यशाला सम्पन्न भएको हो ।  सहकारीकी...

सुनको भाउ घट्यो

20200618_134400-1614929946.jpg

२१ फागुन,हेटौंडा। साताको छौंठौ निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज पनि ओरालो लागेको छ।आज सुन तोलामा रु ९०० ले घटेको हो ।बिहीबार छापावाला सुन तोलामा रु ८६ हजार ५०० मा कारोवार भएकोमा आज छापावाला सुन  ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । त्यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ। तेजाबी सुन...

रसुवागढी नाका आजबाट संचालनमा

Rasuwaa-Gadhi-1614925444.jpg

२१ फागुन, काठमाडौं । नेपाल–चीन व्यापारिक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द रहेको नाका आजबाट खुला गरिएको हो । नेपाली व्यवसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ गरेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले जानकारी दिए । सामान आउन शुरु भएपछि व्यवसायी र भन्सार एजेन्टहरु पनि...

बिहिबार सुन र चाँदीको मूल्य घट्यो

Gold22-1614839790.jpg

२० फागुन, काठमाडौं । नेपाली बजारमा विहिबार सुन र चाँदीको मूल्य घटेको छ । बुधबार ८७ हजार ५ सय रुपैंयामा कारोबार भएको छापावाला सुन बिहिबार एक हजार रूपैयाँले घटेर ८६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ८६ हजार ५० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी पनि बिहिबार तोलामा ३० रूपैयाँले घटेर...

सबैको सहयोगमा म उम्मेदवारी दिंदैछु: राउत

Text-Over-Photo1614698280-1614698681.jpg

१८ फागुन, हेटौंडा । हेटौंडाका व्यवसायी महेन्द्र राउतले सबैको सहयोगमा मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन् । मंगलबार हेटौंडामा भएको छलफलमा उनले व्यवसायीहरूको साथ र सहयोगकै कारण आफुले उम्मेदवारी दिन लागेको बताएका हुन् ।  उनले आफुले संघको महासचिव भएर काम गर्दा व्यवसायीको समस्या समाधानका लागि काम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार