१६ असोज, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ औं बार्षिकोत्सव मनाइएको छ । हेटौंडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सुपथ मूल्य पसलको समेत उद्घाटन गरिएको थियो...
१५ असोज हेटौँडा। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।हिजो सुन तोलामा ५ सय रुपैयाँ बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँ घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ।चाँदी आज तोलाको एक हजार १ सय ७५ रुपैयाँमा...
१४ असोज, सिन्धुपाल्चोक । तातोपानी नाका असोज १९ गतेदेखि संचालन हुने भएको छ । नेपाल र चीनका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको हो । कोरोना संक्रमणको जोखिम र पहिरोका कारण सडक विग्रिएका काण नाका बन्द रहेकोमा असोज १९ गतेदेखि संचालन हुने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी...
१२ असोज, हेटौंडा । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपयीय अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा कोभिड–१९ का कारण श्रमिक तथा श्रम क्षेत्रमा पर्न गएको असर लकडाउन अबधिमा श्रमिकको पारिश्रमिक भुक्तानी र त्यसको समाधान सम्बन्धि सरकार,...
१० असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा गर्न गृह मन्त्रालयले अनुमति दिएको छ । महासंघले मंसिर ११ र १२ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गर्ने र विद्युतीय माध्यमबाट मतदान गर्ने गरी साधारणसभा र चुनाव गर्न अनुमति दिइएको गृह मन्त्रालयले जनाएको छ । मतदान गर्दा एकपटकमा २५...
९ असोज, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार बढेको छ । केहिदिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो । यस्तै, बिहीबार...
८ असोज, काठमाडौं । नेपाली बजारमा विहिबार पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य मंगलबारबाट घट्न थालेको हो । बिहीबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन...
८ असोज, काठमाडौँ । रसुवागढी नाका बिहीबारदेखि पुनः खुल्ने भएको छ । भदौ १७ गतेदेखि बन्द रहेको नाका विहिबारबाट पुनः खुल्ने भएको हो । बुधबार एक कन्टेनर सामान आएको र बिहीबारदेखि दैनिक ५ वटा कन्टेनर सामान आयात हुने भएको रसुवागढीस्थित भन्सार कार्यालयले जनाएको छ । नाका अनुगमनका लागि आएका चिनियाँ टोली फर्किएको र कन्टेनर संख्या बढाउने...
७असोज,हेटौँडा । बुधबार नेेपाली बजारमा मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १२ सयले घटेको छ । हिजो तोलामा ९५ हजार ५ सय रहेकोमा सुनको मूल्य आज १२ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यसैगरी चाँदीको मूल्य...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...











-1786686763.jpg)














