Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्यो

stack-of-golden-bars-in-t-1600758546.jpg

६ असोज, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५...

आजदेखि नियमित आन्तरिक हवाई उडान हुने

Nepal-Airlines-1600649840.jpg

५ असोज, हेटौंडा ।  झन्डै छ महिनाभन्दा बढी समयपछि आजबाट आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ ।  नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला हुने भएको हो । सोमबारदेखि हुने उडानका लागि सबै तयारी पूरा भएको नियामक उड्डयन प्राधिकरणले जनाएको छ ।  उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड...

सुनको मूल्य आइतबार यथावत

Gold22-1600595032.jpg

४ असोज, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य यथावत रहेको छ । आइतबार सुनको मूल्य शुक्रबारकै यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार...

जनकल्याणद्वारा कोरोना संक्रमित सदस्यलाई निर्ब्याजी ऋण

Janakalyan-1600484531.jpg

३ असोज, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना संक्रमित शेयर सदस्यलाई निर्ब्याजी ऋण उपलव्ध गराउने भएको छ । संस्थाले कोरोना संक्रमित शेयर सदस्यहरुलाई २५ हजार रुपैंया ऋण निर्ब्याजी प्रदान गर्ने भएको हो ।  कोरोना संक्रमित शेयर सदस्यले प्राप्त गरेको ऋणको ३ महिनासम्म ब्याज नलाग्ने संस्थाका...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो

Gold22-1600410044.jpg

२ असोज, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । बिहीबार तोलामा ९ सय रुपैयाँ घटेर ९६ हजार ६ सय रुपैंयामा किनबेच भएको छापावाल सुनको मूल्य  शुक्रबार तोलाको ९७ हजार रुपैयाँ कायम भएको छ । थियो। तेजावी सुन तोलामा ९६ हजार ५ सय...

दोब्बर मूल्यमा प्याज बेच्ने व्यापारी पक्राउ

चन्दन-साह-1600396524.jpg

२ असोज, हेटौंडा । खरिद गरेको मूल्य भन्दा दोब्बर मूल्यसम्ममा प्याज बेचेको आरोपमा एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको खुशी स्टोरका संचालक चन्दन साह रहेका छन् । दोब्बर मूल्यसम्ममा प्याज विक्रि गरिरहेको भन्ने सूचनाको आधारमा ग्राहक बनी पुगेको प्रहरी टोलीले ४३ रुपैंयामा...

आजबाट लाइसेन्स वितरण हुने

licence-1600308608.jpg

१ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालयले विहिबारबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)  वितरण गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय काठमाडौं ठुलो भर्याङले सूचना जारी गरेर यसबारे जानकारी दिएको हो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै लाइसेन्स वितरण हुने कार्यालयले जनाएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन...

हेटौँडा बजार विहिबारबाट ४ बजेसम्म खुल्ने

Hetauda-1600306546.jpg

१ असोज, हेटौँडा । हेटौँडा बजारमा विहिबारबाट अपरान्ह ४ बजेसम्म खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बजारलाई १ घण्टा अवधी थपेर २ समयमै खोल्ने निर्णय गरेको हो ।  निर्णय अनुसार तरकारी तथा खाद्यान्न एवं किराना पसल विहान १० बजेसम्म र अन्य पसल अपरान्ह ४ बजेसम्म खुल्ने भएको...

मट्टीतेल र डिजेलको मुल्य घट्यो

20200710_205957-1600267160.jpg

३१ भदौ, हेटौँडा।  नेपाल आयल निगमले मट्टीतेल र डिजेलको मुल्य घट्एको छ। निगमले आज राति १२ बजेबाट  डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाएको जनाएको छ।  मुल्य घटेसँगै मट्टीतेल र डिजेलको मुल्य ९० रुपैयाँ कायम भएको छ। निगमले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार