Email :- prastakhabar@gmail.com

अर्थ

आव २०७६/०७७ मा उर्जा क्षेत्रमा ८३ अरव ४९ करोड बजेट विनियोजन

School-Project-2-1559135907.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार सार्वजनिक गरिएको बजेटमा उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरिएको उल्लेख गरिएको हो ।  मुलुकको समृद्धिको संवाहकको रुपमा जलविद्युत क्षेत्रको विकास हुने गरी सो बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले...

बजेटः आव २०७६/०७७ मा कृषि

School-Project-2-1559135654.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिडाले आगामी आर्थिक बर्षको बजेटमा सरकारले रासायनिक मद खरिदको अनुदानमा ५० प्रतिशतले वृद्धि गरि ९ अर्ब पु¥याएको बताए । कृषि तथा पशुपंक्षी क्षेत्रको विकासका लागि सरकारले ३४ अर्ब ८० करोड...

बजेटः प्रदेश र स्थानीय तहमा विनियोजित बजेट

badjeet-1559135170.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले विभिन्न तहगत आधारमा संघ, प्रदेश र स्थानीय तहका लागि बजेट छुट्याएको छ ।  खर्चको आवश्यकता, मानवविकास सूचकांकको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानता समेतको आधारमा प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड समानिकरण अनुदान दिने गरि आगामि आर्थिक बर्षको...

आव २०७६/०७७ को बजेट संघिय संसदमा पेश 

badjeet-1559134734.jpg

१५ जेष्ठ, हेटौँडा । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६र७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गरेका हुन् । अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१...

आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर रहने अनुमान

yubaraj-dulal-16-1558962941.jpg

१३ जेष्ठ, हेटौँडा । सरकारले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान...

बंशगोपाल सहकारीद्वारा वीमा सम्बन्धी छलफल

FB_IMG_1558797454419-1558800215.jpg

११ जेठ हेटौडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था पशुधन संरक्षण समितिद्वारा संस्थाको सभाहलमा १ दिने पशुधन संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।  छलफल कार्यक्रममा कृषि विकास बैंक कान्तिराजपथ शाखा प्रमुख श्रीकृष्ण पराजुलीले पशु बीमा सम्वन्धी विभिन्न विषयहरुमा जानकारी गराएका थिए ।...

४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द

bivhag-1558427719.jpg

७ जेठ, हेटौँडा । सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ ।   तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको हो । रोजगार विभागले विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

petrol-getty-1558104965.jpg

३ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  घटाएर समायोजन गरेको छ ।  शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएर मुल्य समायोजन गरेको हो। नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु। १०९।५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु ९७।००...

खनिज बस्तुहरुको प्रवर्धनका लागी विशेष ध्यान दिईनेः प्रधानमन्त्री 

3-1558098444.jpg

३ जेष्ठ, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तथा खनिजजन्य बस्तुहरुको अन्वेषण, उत्खनन्, प्रशोधन र बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । शुक्रबारबाट काठमाडौंको लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा आयोजित ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार