Email :- prastakhabar@gmail.com

अर्थ

किसान र उपभोक्तालाई मारमा पार्ने काम नगर्न मन्त्रीको चेतावनी

chakrapani_xH5t9PcFac-1563363898.jpg

१ असार, हेटौँडा । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन् । दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा...

भिसिटिएस प्रणालीप्रति उद्योगीहरुको असन्तुष्टि

vcts_Eb2RmXEMB3-1563363496.JPG

१ असार, हेटौँडा । सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी÷व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी,...

बानियाँद्वारा कामधेनु सहकारीको भवन उद्घाटन

Kamdhenu-1563294291.jpg

३१ असार, हेटौँडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य एवं ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस) का नेता ईन्द्रबहादुर बानियाँले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेता बानियाँले चुनावको बेलामा आफ्नो दलको झण्डा बोकेपनि...

राष्ट्रिय सभाबाट पनि बजेट पारित

Rastriya1-1562597835.jpg

२३ असार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट संघीय संसदबाट पारित भएको छ । प्रतिनिधि सभाले बहुमतले पारित गरेर पठाएको बजेटसँग सम्वन्धित विनियोजन विधेयक राष्ट्रिय सभाले पनि पारित गरेको हो ।  राष्ट्रिय सभाको सोमबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो ।  प्रतिनिधि सभाले यही असार १० गते पारित गरेर सो विधेयक राष्ट्रिय सभामा पठाएको...

जर्मनीले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायो गर्ने

6673-1562331746.jpg

२० असार, हेटौँडा । जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित...

हेटौंडामा सुविधा सम्पन्न मेकअप स्टुडियो संचालनमा

IMG_20190705_135930-1562314507.jpg

२० असार, हेटौंडा। हेटौंडामा सुविधा सम्पन्न मेकअप स्टुडियो संचालनमा आएको छ । हेटौंडा ४ मा रहेको नारायणी मलमा  सुविधा सम्पन्न सपना मेकअफ स्टुडियो एण्ड स्यालोन सञ्चालनमा आएको हो । उक्त सपना मेकअपको शुक्रबार एक कार्यक्रमको बिच नेपाली चलचित्रकी नायिका ऋचा शर्माले उद्घाटन गरेकी छिन् ।  हेटौंडाको नारायणी मलको दोस्रो तल्लामा सञ्चालनमा...

पालुङमा टिभिएसको मेघा एक्स्चेन्ज मेला

E2-1561992341.jpg

१६ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका पालुङमा रहेको टिभिएसको आधिकारिक विक्रेता डिएनके ओटो सप्लायर्सले ग्राहक लक्षित एक्स्चेन्ज मेला शुरु गरेको छ । सप्लायर्सले टिभिएस ग्राहकहरुलाई लक्षित गरी टिभिएस मेघा एक्स्चेन्ज मेला शुरु गरेको हो ।  सोमबारदेखि शुरु भएको मेला असार १९ गतेसम्म संचालन हुनेछ । मेलामा टिभिएसको खरिद नगद, फाइनान्स...

प्रदेश ३ मा ९ प्रतिशतमात्रै रोपाई (विवरणसहित)

Rpi-1561869813.jpg

१५ असार, हेटौँडा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । तर पर्याप्त बर्षा नहुँदा ३ नम्बर प्रदेशका किसानहरुले भने खुशीयालीसंग दिवस मनाउन पाएका छैनन् । ३ नम्बर प्रदेशको १३ जिल्लामा अहिलेसम्म नौ प्रतिशत मात्र क्षेत्रफलमा मात्र रोपाई भएको छ । ३ नम्बर प्रदेशको धान रोपाई हुने एकलाख ३४ हजार सातसय २२ हेक्टरमध्ये हालसम्म दशहजार आठसय १२ हेक्टर...

भ्याटमा जान सकिन्नः यातायात व्यवसायी

aa-1561859486.jpg

१५ असार, हेटौँडा । सरकाले ढुवानीको भाडामा मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले आफुहरु समस्यामा परेका बताएका छन् । यातायात व्यवसायीले गर्ने ढुवानी भाडामा १३ प्रतिशत भ्याट लाग्ने सरकारको नीतिगत निर्णय अव्यवहारिक रहेको उनीहरुको गुनासो छ । शनिबार हेटौंडामा भएको व्यवसायीहरुको भेलामा ई–लकिङ ढुवानी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार