२३ साउन, हेटौँडा । हेटौँडामा रहेको ओम्याक्स हलमा आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । पर्दाको भागबाट शुरु भएको आगोबाट हलको पुरै सामग्री जलेर नष्ट भएको हो ।...
१२ साउन, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले हेटौँडा उपमहानगरपालिका विरुद्ध विरोध कार्यक्रम घोषणा गरेको छ । हेटौँडाको राप्तिारोड क्षेत्रमा मात्र नो पार्किङ कायम गरेपछि बनेको अनुगमन समितिको प्रतिवेदनलाई वेवास्ता गरेको भन्दै विरोध कार्यक्रमको घोषणा गरेको हो । संघले पार्किङ निषेधको विरुद्धमा ब्यबसायीहरुले श्रावण १३ गते...
१० साउन, काठमाडौं । इन्टरनेट सेवामा बढाएको शुल्क सरकारले घरायसी प्रयोगकर्तालाई फिर्ता लिएको भने कर्पोरेटलाई कायमै राखेको छ । सञ्चार मन्त्रालयमा विहिबार भएको वार्तामा साउन १ गतेबाट लागु हुने गरी घरायसी प्रयोगकर्तालाई बढाएको मूल्य फिर्ता लिने भएको हो । इन्टरनेट सेवाप्रदायक र मन्त्रालयबीच घरायसी प्रयोगकर्तालाई पूरानै मूल्य कायम...
१० साउन, हेटौंडा । हेटौडा–६,चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ४४ लाखको कारोवार गर्न सफल भएको छ । सहकारीले शेयर विक्रीबाट १ लाख ४४ हजार, निक्षेप संकलनबाट ४० लाख ३७ हजार,ऋण असुलीबाट ८४ लाख ७५ हजार, ऋण लगानीबाट व्याज असुली १५ लाख १ हजार,कर्जा व्यवस्थापनबाट १ लाख १८ हजार आम्दानी...
५ साउन, हेटौँडा । हेटौँडाका पत्रकारहरुका लागि आर्थिक पत्रकारितासम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । आर्थिक पत्रकारिता गर्दा ध्यान दिनुपर्ने विषयहरुका बारेमा अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघको सभाहलमा भएको अन्तरक्रियामा आर्थिक पत्रकारितामा तथ्यांक विश्लेषणको तरिका र महत्व लगायत बारे अर्थशास्त्री सन्तोष गर्तौलाले...
३० असार, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको १५ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा संस्थाकी अध्यक्ष प्रमिला सिग्देलले संस्थागत प्रतिवेदन,सचिव मन्दिरा घिमिरेले प्रगति विवरण,कोषाध्यक्ष बनारसी उप्रेतीले लेखा परीक्षण प्रतिवेदन र व्यवस्थापक कल्पना पराजुलीले चालु आव ०७४/०७५...
२० असार, हेटौँडा । हेटौडा–६,चौघडा राईगाउँमा बाख्रा वितरण गरिएको छ । सिर्जनशिल नागरिक सचेतना केन्द्र हेटौडा–६ ले बाख्रा वितरण गरेको हो । नगर क्षेत्रमा रहेको विपन्न नगरबासीको आर्थिक स्थितिमा सुधार ल्याउन हेटौँडा उपमहानगरपालिको सुशासन र दीगो विकास कार्यक्रम अन्तरगत १० परिवारलाई १ लाख बराबरको २० वटा बाख्रा वितरण गरिएको हेटौडा–६ का...
१६ असार, हेटौँडा । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको उद्योग प्रोजियोकेमले आफुहरुलाई रोजगारीबाट विमुख बनाउन खोजेको भन्दै मुजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले आफुसंग छलफल नै नगरी अन्यत्र सरुवाको नाममा रोजगारीबाट विमुख बनाउन खाजेको भन्दै आन्दोलन थालेका हुन् । शनिबार पत्रकार सम्मेलन गरी अखिल नेपाल क्रान्तिकारी मजदुर संघले जेठ ३१ गते...
४असार,हेटौडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भएपछि मूल्य घटाइएको हो। निगमले पेट्रोलमा ३ र डिजेल /मटितेलमा २ रुपैया घटाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर मूल्य १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९२/९२...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...










-1786686763.jpg)















