Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै समेटिए

IPL-1643762092.jpg

१९ माघ, हेटौंडा । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडीहरुको अक्सनमा नेपालबाट सन्दिप लामिछाने मात्रै समेटिएका छन् । नेपालबाट १५ जना खेलाडीले अक्सनलका लागी १५ जना खेलाडीले नाम दर्ता गराएकामा लेग स्पीनर लामिछाने मात्रै अक्सनमा समेटिएका हुन् । बीसीसीआईले मंगलबार अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको गरेको हो ।...

मैत्रीपूर्ण खेलमा मरिससमाथि नेपालको लगातार दोस्रो जित

news_1642522294-1643761631.jpg

१९ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले...

राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम नियुक्त

Shrinabas-1643613112.jpg

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्टमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् ।  ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त भएका हुन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास...

मरिसससँगको मैत्रिपूर्ण खेलमा नेपाल विजयी

1642928939_nepali-toli-1643461310.jpg

१५ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।  विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन्...

विश्वकप छनोट खेलमा ब्राजिल बराबरीमा रोकियो 

BRAECU-1643346905.jpg

१४ माघ, हेटौंडा । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सुरुवाती अग्रता कायम गर्न नसक्दा ब्राजिल जितबाट विमुख भएको हो । खेलको छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै...

विश्वकप छनोटः चिलीविरुद्ध अर्जेन्टिना विजयी

Chile-Argentina-Wcup-Socc-1643346465.jpg

१४ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो । चिलीको मैदानमा एन्जल डी मारियाले दशौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा बेन डियाजले गोल गर्दै...

क्यानद्वारा क्रिकेट खेलाडीहरुको ग्रेड निर्धारण, पाँच खेलाडीको प्रतिवन्ध फुकुवा

nepal-1-768x474-1-685x457-1643332565.jpg

१४ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीहरुमाथीको प्रतिवन्ध फुकुवा गरेको छ ।  क्यानले विहीबारको बैठकबाट पूर्व कप्तान मल्लसहित दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यस अघिको निर्णय फिर्ता लिएको हो ।  यसैगरी क्यानले पूर्व कप्तान...

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

271597033_273271977354157-1643331926.jpg

१४ माघ, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा...

मछिन्द्रलाई हराउँदै एपीएफ रारा गोल्डकपको फाइनलमा

thumb.php-1643201444.jpg

१२ माघ, हेटौंडा । विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनलमा स्थान बनाउँन सफल भएकोे हो । पोखरा रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार