११ माघ, हेटौंडा । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिता चलिरहेको रंगशाला बाहिर भागदौड हुँदा गएराति कम्तिमा ६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डे नजिक रहेको पउल बिया रंगशालामा क्यामरुन र कोमोरसको फुटबल खेल हेर्न पुगेका दर्शकहरुबीच भागदौड मच्चिएको समाचारमा जनाइएको छ । सो क्रममा कम्तिमा ६ जनाको मृत्यु भएको तथा केही घाइते...
१० माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र थियागो सिल्भाले एक एक गोल गरे । तर, टोटेनहमविरुद्ध गोल गर्न चेल्सीले दोस्रो हाफसम्म कुर्नु परेको थियो । खेलको ४७ औं मिनेटमा जिएचले गोल गर्दै...
१० माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । बेन्जिमाले...
१० माघ, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा...
९ माघ, हेटौंडा । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोट अघि नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिवार नेपालले चारदेशीय टी–२० सिरिज खेल्ने तय भएको जनाएको हो । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ । यस्तै...
४ माघ, काठमाडौं । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । उपाधीका लागि बुधबार उसले अर्को विमागीय टिम नेपाल पुलिससँग भिड्ने छ । एपीएफले दिएको २३१ रनको विशाल...
२६ पुस, हेटौंडा । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनसँग बराबरी खेलेको छ । आईतबार राति लियोनको घरेलु मैदानमा लिग लिडर पीएसजीले १–१ गोलको बराबरी खेलेको हो । खेलको सुरुवातमा घरेलु टोली लियोनले टोलेन्टिनो कोएल्हो डी लिमाले गोलमा अग्रता बनाएको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिलो केहररले पीएसजीका लागि बराबरी...
२६ पुस, हेटौंडा । सिरि ए फुटबलमा युभेन्ट्सले रोमालाई हराएको छ । आईतबार राति युभेन्ट्सले रोमामाथि ४–३ को रोमाञ्चक जित दर्ता गरेको हो । खेलको अन्तिम समयमा पेनाल्टीमा चुक्दा रोमा घरेलु मैदानमा पराजित हुन पुग्यो । खेलमा रोमाले ११ औं मिनेटमा टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । युभेन्ट्सका पाब्लो ड्याबालाले १८ औं मिनेटमा खेल बराबरीमा...
२६ पुस, हेटौंडा । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजबाट संघीय राजधानी काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार खेल हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























