Email :- prastakhabar@gmail.com

खेलकुद

जिल्ला स्तरीय रनिङशिल्ड भलिवलको उपाधि शहिद सुनिता स्मृति प्रतिष्ठानले जित्यो

teee-1641086598.jpg

१८ पुस, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको आर्थिक सयोग एवं आमभञ्ज्याङ युवा क्लबको आयोजनामा भएको जिल्ला स्तरीय रनिङशिल्ड भलिवल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । शनिवार भएको फाइनलमा खेलमा आयोजक आयोजक आमभञ्ज्याङ युवा क्लबलाई सोझो सेटमा हराउँदै प्रतिष्ठानले उपाधि जितेको हो । फाइनलमा...

‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै 

daaads-1641014874.jpg

१७ पुस, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । लिगको सातौं चरण अन्तर्गत आज हुने तीन खेलमध्ये दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्थशालामा हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जवालाखेलबीचको खेल दिउँसो...

आर्मी र एपीएफ १–१ को बराबरीमा रोकिए

news_1640944687-1641000415.jpg

१७ पुस, हेटौंडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत सातौं चरणको पहिलो खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफ र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी खेलेका हुन् । आर्मीका लागी जर्ज प्रिन्स कार्कीले खेलको ६३औं...

एनआरटीले फ्रेन्ड्सलाई ३–२ गोलले हरायो

news_1640957743-1641000226.jpg

१७ पुस, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले हराएको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गर्दा स्टेभेन समिरले एक गोल गरे । यस्तै फ्रेन्ड्सका तर्फबाट जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए...

राष्ट्रिय महिला लिग फुटबल माघ १५ बाट हुने 

ggggbbbb-1640914612.jpg

१६ पुस, हेटौंडा । राष्ट्रिय महिला लिग फुटबल आगामी माघ महिनाबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को महिला कमिटिले महिला लिग माघ १५ गतेबाट सुरु हुने जानकारी दिएको छ ।  महिला लिगमा ८ टिमको सहभागिता रहनेछ । लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी...

ब्राइटनसँग बराबरीमा रोकियो चेल्सी

englishpre80_3Xwz7K4eUo-1640836517.png

१५ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको २८ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा ड्यानी...

इंग्लिस प्रिमियर लिगमा सिटीलाई आठ अंकको अग्रता

Large-1640830476.jpg

१५ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले हराएको हो । सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । फोडेनले १६ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा गोल गरेका हुन् । यस्तै ८७ औं मिनेटमा एम्रिक लापोर्टाको गोलले मान्यता पाएन ।...

भलिवल विजेता महिला खेलाडीलाई सरकारले जनही ५ लाख दिने

bhalibal-kheladi-1640828299.jpg

१५ पुस, हेटौंडा । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री...

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन

nepal-womens1640689374-1640743251.jpg

१४ पुस, हेटौंडा । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको राजधानि ढाका मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार