Email :- prastakhabar@gmail.com

खेलकुद

‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको जित

news_1641736315-1641774015.jpg

२६ पुस, हेटौंडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो । थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका डिफेन्डर अमृत...

ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल सुरु हुने

ddddsaas-1641531361.jpg

२३ पुस, हेटौंडा । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज पहिलो खेलमा सङ्कटा र सातदोबाटो क्लब खेल्नेछन् ।  ७ खेलबाट १३ अङ्क जोडेको सङ्कटा तालिकाको तेस्रो स्थानमा छ भने ७ खेलबाटै ८ अङ्क जोडेको सातदोवाटो तालिकाको सातौं स्थानमा छ । आजको खेलमा सङ्कटा विजयी भए दोस्रो स्थानको...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता टि–२० फरम्याट खेलाईने

142368818_178369305846030-1641517790.jpg

२३ पुस, हेटौंडा । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता यस पटक टि–२० फम्र्याटमा खेलाईने भएको छ । आउँदो फेबु्रअरीमा ओमानमा हुने आइसिसी टि–२० विश्वकप ग्लोबल छनोटलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको फर्मेट परिवर्तन गरेको हो ।  योसँगै ७ वर्षपछि नेपालमा टि–२० राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ ।...

बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

IMG_20220104_113441-1641275410.jpg

२० पुस, हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।  आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए ।   उनले क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता...

हिमालयन शेर्पा ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लियो

news_1641222455-1641260055.jpg

२० पुस, हेटौंडा । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै...

ला लिगाको शिर्ष टिम रियल, गेटाफेसँग पराजित

1313174059-1641173626.jpg

१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ । आइतबार भएको खेलमा रियल गेटाफेसँग १–० गोल अन्तरले पराजित भएको हो । गेटाफेलाई जित दिलाउन एनेस उनलले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गोल गरेका हुन् । गेटाफेसँग पराजित भएपनि रियल शीर्ष स्थानमा यथावत रहेको छ । रियलले २० खेलमा ४६ अंक जोडेको छ । गेटाफे...

स्पेनिस ला लिगाः एट्लेटिकोको सहज जित

1362382790.0-1641173334.jpg

१९ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २–० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे । कोरियाले खेलको २८ औं र ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाएका हुन् । यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२...

मछिन्द्रले पुलिसलाई हरायो, एएफसी कपमा नेपालको प्रतिनिधत्व गर्ने

news_1641130160-1641170048.jpg

१९ पुस, हेटौंडा । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ...

मनाङले बिग्रेड ब्वाइजलाई हरायो, एएफसी छनोट सम्भावना कायम

271033995_306906746332809-1641088788.jpg

१८ पुस, हेटौंडा । ब्रिगेड ब्वाइज क्लबलाई १ –० ले हराउदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिवार पोखरास्थित घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाईसहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु¥याएको हो ।  पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार