१९ माघ, हेटौंडा । १५ औ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडीहरुको अक्सनमा नेपालबाट सन्दिप लामिछाने मात्रै समेटिएका छन् । नेपालबाट १५ जना खेलाडीले अक्सनलका लागी १५ जना खेलाडीले नाम दर्ता गराएकामा लेग स्पीनर लामिछाने मात्रै अक्सनमा समेटिएका हुन् । बीसीसीआईले मंगलबार अक्सनका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको गरेको हो ।...
१९ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको दशौँ मिनेटमा सुजलले...
१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्टमा भारतका रघुराम श्रीनिवास नियुक्त भएका छन् । ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त भएका हुन् । नेपालका प्रमुख प्रशिक्षक पुबुदु दासानायेके अमेरिकाको मुख्य प्रशिक्षक रहँदा श्रीनिवास...
१५ माघ, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे । विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन्...
१४ माघ, हेटौंडा । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकिएको छ । कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । सुरुवाती अग्रता कायम गर्न नसक्दा ब्राजिल जितबाट विमुख भएको हो । खेलको छैटौं मिनेटमा क्यासिमिरोले गोल गर्दै...
१४ माघ, हेटौंडा । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो । चिलीको मैदानमा एन्जल डी मारियाले दशौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा बेन डियाजले गोल गर्दै...
१४ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीहरुमाथीको प्रतिवन्ध फुकुवा गरेको छ । क्यानले विहीबारको बैठकबाट पूर्व कप्तान मल्लसहित दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा नराख्ने यस अघिको निर्णय फिर्ता लिएको हो । यसैगरी क्यानले पूर्व कप्तान...
१४ माघ, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । पोखरा रंगशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा...
१२ माघ, हेटौंडा । विभागीय टिम नेपाल एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा १० खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनलमा स्थान बनाउँन सफल भएकोे हो । पोखरा रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सनिश श्रेष्ठ,...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793842721.jpg)





