Email :- prastakhabar@gmail.com

खेलकुद

टी-२० विश्वकप: नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै

20260208_071529-1770514464.jpg

२५ माघ, हेटौंडा । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।  भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी-२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार दिउँसो ३:१५ बजे...

नेपालले आज क्यानडासँग खेल्दै

20260205_065330-1770253732.jpg

२२ माघ, हेटौंडा । नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ । नेपालले आज एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो। नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा शुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले...

एथलेटिक्स टोली चीनको तियाङजेन प्रस्थान

fgh-1770137484-1770166229.jpg

२१ माघ, हेटौंडा । १२औँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । यही फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले एक हजार ५०० र तीन हजार मिटर दौडमा...

नेपालद्वारा यूएई पराजित

20260204_062805-1770165808.jpg

२१ माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ । मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै...

नेपालले आज यूएईसँग वार्म अप खेल खेल्दै

20251105_074824-1770084680.jpg

२० माघ, हेटौंडा । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि नेपालले पहिलो वार्म अप खेलआज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा शुरु हुनेछ । नेपालले यसपछि अर्को वार्म अप खेलमा क्यानडासँग बिहीबार खेल्नेछ । टी-२० विश्वकप फेब्रुअरी ७ (माघ २४) देखि भारत र श्रीलंकामा...

नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको भलिबलको उपाधि आधुनिकलाई

c10a4ceb-2257-4c4c-a183-4-1769916609.jpg

१८ माघ,हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको व्यवस्थापन तथा हेटौंडा १८ नम्बर वडा कार्यालयको आयोजनामा भएको दोस्रो नगरस्तरीय महिला शिक्षक मैत्रीपूर्ण भलिबलको उपाधि आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले हार पारेको छ । शनिबार हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आधुनिकले...

भारतसँग नेपाल १-० गोलले पराजित

Screenshot_20260201_07050-1769908813.jpg

१८ माघ, हेटौंडा । साफ यू-१९ महिला च्याम्पियनसिप फुटबलमा भारतसँग नेपाल १-० गोलले पराजित भएको छ । पोखरा रंगशाालामा भएको खेलको दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलमा निर्णायक बन्यो । भारत आफ्नो पहिलो खेलमा तीन अंक जोड्न सफल भएको छ । नेपालले सोमबार दोस्रो खेल भुटानसँग खेल्नेछ । शनिबारै सम्पन्न पहिलो खेलमा...

नगर स्तरीय शैक्षिक समन्वय हेटौंडाको महिला भलिबल माघ १६ र १७ गते हुने

621167594_884823304154758-1769607517.jpg

१४ माघ, हेटौंडा । नगर स्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले हेटौंडा नगर स्तरीय महिला शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गत वर्ष झै यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो । फागुन १६ गते र १७ गते दुई दिन चल्ने प्रतियोगितामा हेटौंडा नगरका २० वटा विद्यालयको टिम सहभागी हुने प्रतियोगिता संयोजक...

नेपाल साफ फुटसलको उपाधि होडबाट बाहिरियो

nepal-1-1769076351-1769131981.jpg

९ माघ, हेटौंडा । नेपाल साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । माल्दिभ्ससँग २-१ गोल अन्तरले हारेपछि नेपाल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको हो ।  थाइल्यान्डको बैंककस्थित नोन्थाबुरी रंगशालामा माल्दिभ्सलाई  जित दिलाउन कप्तान महोम्मद इम्रान र अब्दुल्लाह शाफियुले समान एक गोल गरे । नेपालका विक्रान्तनरसिंह रानाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार