Email :- prastakhabar@gmail.com

खेलकुद

बार्सिलोना विश्वको सर्वाधिक धनी क्लबः फोर्ब्स

images-1618288702.jpg

३१ चैत, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । फोर्ब्सले निकालेको नयाँ सूची अनुसार बार्सिलोना सर्वाधिक धनी क्लब बनेको हो । बार्सिलोनाले रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । फोर्ब्सको तथ्यांक अनुसार बार्सिलोनाको मूल्य ४.७६ विलियन डलर रहेको छ । रियलको मूल्य ४.७५ विलियन डलर रहेको छ । यस्तै...

राजर्षी जनक कपको उपाधी हेटौंडाको पिप्लेले जित्यो

qqq-1618274062.jpg

३१ चैत, हेटौंडा । आयोजक बागमती नगरपालिकालाई हराउँदै हेटौंडाको पिप्ले युवा क्लवले सर्लाहीमा सम्पन्न पाँचौ राजर्षी कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।  सोमबार सम्पन्न भएको उपाधी भिडन्तमा निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि पिप्लेले सडनडेथबाट उपाधि जितेको हो । पिप्लेले आयोजकलाई सडनडेथमा ५–४ गोल अन्तरले हराएको हो...

११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुद्ध माविले जित्यो

173431564_490099662115318-1618273588.jpg

३१ चैत, हेटौंडा । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्ध माबिले जितेको छ । सोमबार सम्पन्न भएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो ।  यस्तै बकैयाकै महेन्द्र मावि प्रतियोगितामा दोस्रो भएको छ । महेन्द्र माविले ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक हात पारेको छ...

ला लिगा फुटबलm बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

1618100980real-1618101781.jpg

२९ चैत, हेटौंडा । साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ गोलको जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । बार्सिलोनाका ओस्कार...

इन्डियन प्रिमियर लिगः चेन्नेईमाथि दिल्लीको प्रभावशाली जित

Chennai-vs-Delhi-1618101070.jpg

२९ चैत, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्समाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । शिखर धवनको ८५ रनको ईनिङ्समा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान...

आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले जित्यो

Sankata-club-1536x822-1618057061.jpg

२८ चैत, हेटौंडा । पोखरामा सम्पन्न भएको १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पाहुना टोली अफ्रिकन रुट्स एसोसियसनलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो पटक आहा राराको उपाधि जितेको हो ।  उपाधिसँगै संकटाले...

हेटौंडाको पिप्ले युवा क्लव राजर्षी जनक कपको फाइनलमा प्रवेश

170143146_146822837368884-1618014846.jpg

२८ चैत, हेटौंडा । हेटौंडाको पिप्ले युवा क्लव सर्लाहीमा सञ्चालन भैरहेको पाँचौ राजर्षी जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शुक्रबार भएको पहिलो सेमीफाइनलमा पाहुना टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई २–१ गोल अन्तरले हराउँदै पिप्लेले उपाधि भिडन्त पक्का गरेको हो ।  पिप्लेको जितमा राजेन्द्र रावल नायक बने । उनले...

आजदेखि आईपिएल क्रिकेट सुरु हुँदै

images-1617944685.jpg

२७ चैत, हेटौंडा । विश्वको सबैभन्दा महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग आजबाट सुरु हुँदैछ । चेन्नईमा हुने उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्स र रोयल चेलेन्जेर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।  खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ । गएको वर्ष बेंग्लोर प्लेअफ पुगेर पनि फाइनल पुग्न सकेको थिएन ।  रोहित शर्माको...

युरोपा लिगः म्यानचेस्टर युनाईटेडको जित

111-1617931357.jpg

२७ चैत, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । खेलको ३१ औं मिनेटमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमालेमा थपिए १३ केन्द्रीय सदस्य

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

थप समाचार