Email :- prastakhabar@gmail.com

खेलकुद

त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको उपाधि नेपालले जित्यो

upadhi-2932021043306-1000-1617066222.jpg

१६ चैत, हेटौंडा । नेपालले त्रिदेशिय अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।   सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरे । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काए  । यससँगै ३७ वर्षपछि...

थ्री नेसन्स कपको फाइनलमा नेपालको अग्रता

Screenshot_20210329-18064-1617020595.jpg

१६ चैत,हेटौंडा। काठमाडौंमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा खेलको पहिलो हाफको खेलमा नेपालमा अग्रता लिएको छ।  दशरथ रंगशालामा भइरहेको नेपाल र बंगलादेश बीचको फाइनल  खेलमा नेपालले बंगलादेशविरूद्ध सुरूवाती अग्रता लिएको छ। नेपालका लागि सन्जोक राईले गोल गरेका हुन्।राईले खेलको १८ औं मिनेटमा  गोल गर्दै अग्रता दिलाएका...

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल उपाधिको उपाधि भिडन्त आज 

three-nations-1616994567.jpg

१७ चैत, हेटौंडा । त्रिदेशीय कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने छन् ।  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य...

नेपाल आर्मी र किर्गिस्तानको २३ बर्ष मुनिको टिम बराबरीमा रोकिए

ball1616931521-1616977967.jpg

१६ चैत, हेटौंडा । एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको...

त्रिदेशिय फुटबलमा नेपाल बराबरीमा रोकियो, बंगलादेश फाइनलमा 

605c95afe6bb8_Nepal_0_0_K-1616717359.jpg

१३ चैत, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको त्रिदेशिया अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपाल १० खेलाडीमा सिमित भएको किर्गिस्तानको २३ बर्ष मुनिको टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । त्रिपुरेश्वरस्थित...

त्रिदेशिय फुटबलमा आज नेपाल र किर्गिस्तान खेल्दै 

Football-schaduel-1616649257.jpg

१२ चैत, हेटौंडा । त्रिदेशिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत घरेलु टोली नेपालले आज किर्गिस्तानको २३ वर्ष मुनिको टोलीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र किर्गिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । नेपालले आज किर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने...

आजबाट हेटौंडामा अन्तर शहर चेस प्रतियोगिता सुरु हुँदै

162855847_281066405920325-1616545552.jpg

११ चैत, हेटौंडा । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको आयोजनामा आजबाट अन्तर शहर चेस प्रतियोगिता २०७७ हुने भएको छ । चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  स्वीस लिग प्रणालीमा सात चरणसम्म हुने प्रतियोगितामा देशभरका १८ वटा शहरको सहभागिता रहने...

त्रिदेसिय फुटबल प्रतियोगिताः बंगलादेशको विजयी सुरुवात

Ban-KYR-1616544801.jpg

११ चैत, हेटौंडा । अखिल नेपाल फुटबल संघको आयोजनामा मंगलबारबाट सुरु भएको त्रिदेसिय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको २३ बर्ष मुनिको टिमलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक...

नेपाल सहभागी त्रिदेशिय अन्तराष्ट्रिय फुटबल आजबाट सुरु हुँदै

161709259_247253239622698-1616463885.jpg

१० चैत, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिदेशिया अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । त्रिदेशिया अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको २३ बर्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार