२५ चैत, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् । म्याड्रिडले लिभरपुललाई ३–१ गोलले हराएको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले...
२५ चैत, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड प्राप्त गरेको छ । नेपालले ’आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्राप्त गरेको हो । आईसीसीले नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको जनाएको छ । कोरोना भाईरसको महामारीको दौरान पनि क्रिकेट विकासका लागि...
२४ चैत, हेटौंडा । बागमती गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न भएको चौथो बागमतली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन क्लब थ्रीस्टार क्लबले जितेको छ । पहिलो हाफमा २ गोलले पछि परेको अवस्था उल्ट्याउँदै ए डिभिजन टोली थ्रीस्टारले उपाधि आफ्नो बनाएको हो । थ्रीस्टालर अफ्रिकन रुट्स एसोसिएसन...
२३ चैत, हेटौंडा । नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५ दशमलव ६९ प्रतिशत मत...
२३ चैत, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको १३ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा...
२३ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ । रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस...
२२ चैत, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १–० गोल अन्तरले पराजित भएको हो । पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो । खेलको...
२२ चैत, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । लेष्टरको मैदानमा सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र ग्राबियल जिससले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सिटीले दुबै गोल...
२२ चैत, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा फेड्रिको चिसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


























