Email :- prastakhabar@gmail.com

खेलकुद

’सी’ डिभिजन लिगः आज दुई खेल हुँदै

timthumb-1615688779-1615858191.png

३ चैत, हेटौंडा । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ । सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन्...

स्पेनिस ला लिगाः हुयस्काविरुद्ध बार्सिलोनाको सहज जित

EwjftHFXEAAzfe1-1615857835.jpg

३ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे । मेस्सीले...

शहीद स्मृति गोल्डकपः संकटालाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

20210315_192042-1615815448.jpg

२ चैत, हेटौंडा । मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा संकटा क्लबलाई हराउँदै मच्छिन्द्र सेमिफाइनमा प्रवेश गरेको हो । अतिनै प्रतिस्पर्धात्मक खेलमा मन्छिन्द्रले संकटालाई १–० गोल अन्तरले हराएको हो । मच्छिन्द्रको जितका लागी राजेश...

इंग्लिस प्रिमियर लिगमा टोटेनहमलाई हराउँदै आर्सनल विजयी             

EwdYWTGWYAUk-yc-1615773577.jpg

२ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले १० खेलाडीमा सिमित टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो । खेलको ३३ औं मिनेटमा एरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर,...

फ्रेन्च लिग वानः पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

1615771550psg-1615773006.jpg

२ फागुन, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा नान्टेससँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले हार व्यहोरेको हो । खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ५९ औं...

इटालियन सिरी ’ए’: युभेन्ट्सको सहज जित 

EwddwKWWUAIphm_-1615772638.jpg

२ फागुन, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । काग्लियारीको मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले खेलको १०, २५ र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक...

इंग्लिस प्रिमियर लिगः आत्मघाती गोलमा युनाईटेडको जित

EwdynKkXIAU5JvY-1615772112.jpg

२ फागुन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले वेस्ट ह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडले आत्मघाती गोलको उपहारबाट जित निकालेको हो । खेलको ५३ औं मिनेटमा वेस्ट ह्यामका क्राग डसनले आत्मघाती गोल गरेका थिए । जुन गोल नै युनाईटेडको जितका लागी...

शहीद स्मृति गोल्डकपः सशस्त्रको एपीएफ बागमतीसँग पराजित

adaa-1615725349.jpg

१ चैत, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली शसस्त्र प्रहरीको एपीएफ पराजित भएको छ । शनिवार भएको अतिनै रोमाञ्चक खेलमा बागमती युव क्लब सर्लाहीसँग २–१ गोल अन्तरले पराजित भएको हो । पराजित हुँदै एपीएफ प्रतियोगिताबाटै बाहिरीएको छ ।  बागमतीको जितका लागी बिक्रम धिमाल र सागर...

जर्मन बुन्डेसलिगाः डर्टमण्डको सहज जित

1615687549dartmnad-1615690330.jpg

१ चैत, हेटौडा । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई २–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन जुलियन ब्राण्ड र युसौफा मोउकोकोले एक एक गोल गरे । खेलको ५४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ८० औं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार