Email :- prastakhabar@gmail.com

खेलकुद

शहीद स्मृति गोल्डकप आज फाइनल भिडन्त, आयोजक मकवानपुर र आर्मी भिड्दै

162502295_102190242710228-1616218435.jpg

७ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी आज आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मी फुटबल क्लब आमनेसामने हुँदैछन् । विभागीय टोली आर्मी पहिलो पटक उपाधि जित्ने दाउमा छ भने साबिक विजेता आयोजक मकवनपुर ११ उपाधि रक्षा गर्ने रणनितिमा हुने छ । फाइनल खेल पूर्व शुक्रबार...

सुपर लिगको अक्सन सम्पन्न, ८ खेलाडीसर्वाधिक मूल्यमा विक्री 

161740749_110322774347458-1616200710.jpg

७ चैत, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन् । शुक्रबार भएको अक्सनमा सुजल सहिज तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन्...

मकवानपुरको ११ औं राष्ट्रपति रनिङशिल्ड चैत्र अन्तिमा हुने

shield-1582118003-1616200243.jpg

७ चैत, हेटौंडा । मकवानपुर जिल्लाको ११ आंै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चैत्र २७ गते देखि हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा शुक्रवार बसेको प्रतियोगिता निर्देशक समितिको बैठकले मिति निर्धारण गरेको हो ।  गत वर्ष कोभिडका कारण हुन नसकेको प्रतियोगित यस बर्ष चैत्र भित्रै सक्न प्रदेश खेलकुद परिषदबाट...

शहीद स्मृति गोल्डकपः आयोजक मकवानपुर ११ र आर्मीबिच शनिवार फाइनल भिडन्त

qqqq-1616158399.jpg

६ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी भोली शनिवार आयोजक मकवानपुर ११ र विभागीय टोली नेपाल आर्मि फुटबल क्लब आमनेसामने हुँदैछन् । साबिक विजेता आयोजक मकवनपुर ११ र विभागीय टोली आर्मीका प्रशिक्षकले जारी तेस्रो संस्करणको उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार भएको...

युरोपा लिगः हारका बाबजुद आर्सनल क्वाटरफाइनलमा 

1616116729arse-1616117373.jpg

६ चैत, हेटौंडा । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा हारको बाबजुद आर्सनल समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३–१ गोलको...

युरोपा लिग फुटबलः म्यानचेस्टर युनाईटेड अन्तिम आठमा

Ewy1qdXWUAMq6zX-1616117034.jpg

६ चैत, हेटौंडा । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २–१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १–१ गोलको...

शहीद स्मृति गोल्डकपः उपाधिको लागि आर्मी र मकवानपुर भिड्ने

20210318_193227-1616075531.jpg

५ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागी विभागीय टोली नेपाल आर्मि र आयोजक मकवानपुर ११ भिड्ने भएका छन् । विहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई हराउँदै विभागीय टोली नेपाल आर्मि फाइनल प्रवेश गरेसँगै आर्मी र आयोजक...

शहीद स्मृति गोल्डकपः आज दोस्रो सेमिफाइनल, आर्मी र विदेशी क्लब आरस भिड्दै 

159496689_507662890907808-1616044021.jpg

५ चैत, हेटौंडा । हेटौँडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो सेमिफाइनलमा खेलमा विभागीय टोली नेपाल आर्मि र विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुन भिड्दै छन् ।  हेटौंडाको वनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) को खेल मैदानमा दिउँसो तीन बजे हुने खेलको विजेता फाइनल...

च्याम्पियन्स लिगः बायर्न अन्तिम आठमा

EwtvxQeXMAEFr_m-1616030718.jpg

५ चैत, हेटौंडा । साविक विजेता जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब लाजियोलाई २–१ ले पराजित गर्दै बायर्न क्वाटरफाइनलमा पुगेको हो । अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६–२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४–१ को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार