Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रपति रनिङशिल्डको नगरस्तरिय छनौट चैत्र २६ र २७ मा हुने

Runing-1-1616459105.jpg

१० चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको छनौट यही चैत्र २६ र २७ गते हेटौडाको हुप्रचौरमा हुने भएको  छ । हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको अध्यक्षतामा सरोकारवालाहरुको बैठकले नगर छनौट चैत्र २६ र २७ गते गर्ने निर्णय गरेको हो ।  प्रत्येक पालिकाबाट छनौट भई टीम आए पछि जिल्ला प्रतियोगिता हुने...

इटालियन सिरी ’ए’ मा मिलानको संघर्षपूर्ण जित

1616377774milan-1616379169.jpg

९ चैत, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा एसी मिलानले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले फियोरेन्टिनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा एरिक पुल्गरले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा...

फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा

1616376629embappe-1616379026.jpg

९ चैत, हेटौंडा । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । केलियन एमबाप्पेले दुई गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो । लियोनको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले दुई गोल गरे भने डानिलो पेरिएरा, एन्जल डी...

स्पेनिस ला लिगाः मेस्सीको कीर्तिमानमा बार्सिलोनाको जित

1616374050messi-1616378287.jpg

९ चैत, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक...

इटालियन सिरी ’ए’: युभेन्ट्स बेनेभेन्टोसँग 

1616342952juventus-1616372953.jpg

९ चैत, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १–० गोल अन्तरले पराजित भएको हो । युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो । बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा एडोल्फोले...

इंग्लिस प्रिमियर लिगः वेस्ट ह्याम र आर्सनलबिच बराबरी

Arsenal-vs-West-Ham-1616372454.jpg

९ चैत, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै वेस्ट ह्याम युनाईटेडसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्यामसँग ३–३ गोलको बराबरी खेलेको हो । वेस्ट ह्यामको मैदानमा ३–० ले पछिपरेको अवस्था उल्ट्याउँदै आर्सनलले बराबरी खेलेको हो । वेस्ट ह्यामको लागी जेसे लिंगार्ड, जारोड बोवेन र...

चेल्सी एफए कपको सेमिफाइनलमा

1616339654chelsi-1616371594.jpg

९ चैत, हेटौंडा । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । चेल्सीले सुरुवाती अग्रता भने...

‘सी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेल हुँदै

download-1616302157.jpg

८ चैत, हेटौंडा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  समूह ‘बी’ मा रहेका चर्च र स्वयम्भुबीचको खेल अपरान्ह साढे १२ बजे सुरु हुनेछ । आज चर्च ब्वाइज लगातार तेस्रो जितको खोजीमा रहेको छ ।  यस्तै आजै...

स्थानिय तह गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

IMG-bd9600b1716cc06ea85a7-1616243805.jpg

७ चैत, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आयोजक मकवानपुर ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीको जितका लागी पहिलो हाफको ३८ औं मिनेटमा क्याप्टेन टेकबहादुर बुढाथोकीले गोल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार