Email :- prastakhabar@gmail.com

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समिकरण पूरा

1574071461Watch-cricket-l-1611577107.jpg

१२ माघ, हेटौंडा । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ ।  सोमबारको खेलमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र एपिएफको त्रिभुवन क्लबले जित निकालेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो ।  मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै...

पीएम कप क्रिकेट: आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

20210125_092213-1611545759.jpg

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ए बाट...

लिभरपुललाई हराउँदै युनाईटेड पाँचौं चरणमा

EshTG6RW4AMXR8h-1611538971.jpg

१२ माघ, हेटौंडा । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणको खेलमा लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा लिभरपुलले लिएको अग्रता उल्टाउँदै म्यान्चेस्टर युनाईटेडले जित निकालेको हो । मोहमद सलाहले लिभरपुलका लागी...

जर्मन बुन्डेसलिगाः बायर्नको सहज जित

1611510289mular-1611534892.jpg

१२ माघ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई ४–० गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन थोमस मुलरले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्की र डेभिड अल्बाले एक एक गोल थपे । साल्केको मैदानमा मुलरले ३३ औं मिनेटमा गोल गर्दै बायर्नलाई...

ला लिगाः एल्चेलाई हराउँदै बार्सिलोना शीर्ष तीनमा

EsgzhefXcAEuj9p-1611534689.jpg

१२ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गरेको हो । एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८९...

विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक

20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।  प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको छ । यही माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको...

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

141330508_178226076193687-1611448476.jpg

११ माघ, हटौंडा । राजधानिमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो । जितसंगै एपीएफ समूह ’ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णालीको हारले...

स्पेनिस ला लिगाः रियलको जितमा बेन्जिमाको दुई गोल

1611443773benzima-1611448136.jpg

११ माघ, हटौंडा । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ । शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो । रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिली स्टार कासमिरो र इडेन हजार्डले एक एक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए । जितसंगै रियलले शीर्ष स्थानको...

हेटौँडामा जारी भेट्रान्स कपको उपाधि बगरभाइ खलक पोखरालाई

20210123_201706-1611412426.jpg

१० माघ,हेटौँडा । हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ ।  शनिबार भएको फाइनल खेलमा बगरभाइले सानो गौचरण काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।प्रतियोगिताको उपाधि जित्न खेलको दोस्रो हाफको ४० औं मिनेटमा मनोज गुरुङले गरेको गोलनै निर्णायक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार