Email :- prastakhabar@gmail.com

खेलकुद

स्पेनिस ला लिगा: बार्सिलोनाले बिल्बाओलाई हरायो

20210201_081805-1612146864.jpg

१९ माघ, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । बिल्बाओले एक गोल आत्मघाती उपहार पायो । बार्सिलोनाका जोर्डी अल्बाले...

सकियो फुटबलको रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न

144385568_449421079516510-1612145112.jpg

१९ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) र बागमती प्रदेश खेलकुद परिषद्को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा भएको एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक हप्तासम्म सञ्चालन भएको प्रशिक्षणमा बागमती प्रदेशका ११ वटा जिल्लाका ३५ जनाको सहभागिता रहेको थियो । आइतबार एक कार्यक्रमकाबीच प्रशिक्षणको समापन गरिएको हो...

 हेटौँडा गोल्डकपः आयोजक र भरतपुर सेमिफाइनलमा प्रवेश 

20210131_202829-1612104331.jpg

१८ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा सुरु भएको ’विजय थुय क्लब हेटौँडा गोल्डकप’को आज सम्पन्न दुई खेलमा सेन्ट्रल कलेज भरतपुर बिएफसी क्लब र आयोजक विजय थुय क्लब विजयी भएका छन् ।विजयी भएसँगै भरतपुर र आयोजक टिम सेमिफाइनलमा प्रवेश गरेका छन ।  हेटौँडा–१० वनविज्ञान क्याम्पसको खेल मैदानमा आइतबार सम्पन्न भएको...

बायर्न म्युनिकको फराकिलो जित

Bayern-1612065045.jpg

१८ माघ, काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिकले  फराकिलो जित निकालेको छ । बायर्नले होफेनहाइमलाई ४-१ गोलअन्तरले पराजित गरेको हो । घरेलु टिम बायर्नका जेरोमी बोटेङ, थोमस मुलर, रोबर्ट लेवान्डोस्की र सर्ज गिनाब्रीले गोल गरे । होफेनहाइमका एन्ड्रेज क्रामारिकले गोल फर्काएका थिए । जितसँगै बायर्नले १९ खेलबाट ४५ अंक बनाएको छ ।...

बिजय युथ हेटौडा गोल्डकप: राप्ती र दुधौली स्पोर्टस क्लब विजयी

20210130_195802-1612016295.jpg

१७ माघ,हेटौँडा । विजय थुय क्लबको आयोजनामा माघ १६ गतेबाट हेटौँडामा  सुरु भएको 'विजय थुय क्लब हेटौँडा गोल्डकप'को आज सम्पन्न दुई खेलमा राप्ती र दुधौली स्पोर्टस क्लब विजयी भएका छन्।  हेटौँडा-१० वनविज्ञान क्याम्पसको खेल मैदानमा शनिबार सम्पन्न  भएको पहिलो खेलमा हर्दि युवा समाज राप्तीले बिरगंज युनाइटेडलाई २ का विरुद्ध सुन्य गोल अन्तरले...

भिडोल विजय युथ हेटौंडा गोल्डकप:भरतपुरको विजयी सुरुवात

20210129_223219-1611939104.jpg

१६ माघ,हेटौँडा । हेटौँडामा आजबाट सुरु भएको भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबलको उदघाटन खेलमा सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी सुरुवात गरेको छ।  विजय युथ क्लबको आयोजनामा आजबाट हेटौँडा-१० मा रहेको वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको गोल्डकपको उदघाटन खेलमा मकवानपुर ११ लाई हराउँदै सेन्ट्रल कलेज विएसी भरतपुरले विजयी...

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतरालाई

Ultra-1611912314.jpg

१६ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले उपाधी हात पारेका हुन् । म्याराथनमा...

प्रिमियर लिगः टोटेनहममाथि लिभरपुलको सहज जित

aadad-1611889465.jpg

१६ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । जितसंगै लिभरपुल...

कोपा इटालियाः नापोली सेमिफाइनलमा

Es2Hyc5W4AUfp43-1611888880.jpg

१६ माघ, हेटौंडा । नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा स्पेजियालाई ४–२ गोल अन्तरले पराजित गर्दै नापोली अन्तिम चारमा पुगेको हो । नापोलीको जितमा कालीडोउ कुलेबाली, हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार