१६ माघ, हेटौंडा । विजय युथ क्लबको आयोनजामा हेटौंडामा आज शुक्रबारबाट भिडोल विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ । हेटौंडा १० स्थित बन विज्ञान क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको क्लबका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । क्लबका सचिव एवम् प्रतियोगिता संयोजक राजेश भेटवालका...
१५ माघ, हेटौंडा । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ४ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५ मा निर्माण गरिरहेको गौतमबुद्ध रंगशालाका लागि यसअघि नै ४ करोड रूपैयाँ दिईसकेको भरतपुर महानगरपालिकाले थप ४ करोड...
१४ माघ, हेटौंडा । विराटनगर महानगरपालिकाले राजधानिमा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । कुसुम खड्काले ह्याट्रिक गरेको खेलमा अनु राई र सरिता...
१४ माघ, काठमाडौं । काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफले फाइनलमा प्रवेश गरेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २०४ रनको लक्ष्य पुलिसले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट...
१४ माघ, हेटौंडा । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार १४ औं संकरणको लागि अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुनेछ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेको छ । आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको थियो...
१४ माघ, हेटौंडा । नेपालको राष्ट्रिय क्रिकेट टीमले कतारमा हुन लागेको बाइल्याट्रल टी–२० सिरिज खेल्ने भएको छ । मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले कतार क्रिकेट एसोसियसनले गरेको निमन्त्रणा स्वीकार्दै सिरिजमा सहभागी हुने निर्णय गरेको हो । प्रतियोगिता फेब्रुअरी ९ देखि १२ अर्थात फागुन २५ देखि २८ गतेसम्म हुनेछ । ७ फेब्रुअरीमा...
१३ माघ, हेटौंडा । राजधानीमा जारी महिला लिग फुटबल अन्तर्गत मंगलबारको खेलमा विभागिय टोली एपिएफ क्लब बिजयी हुँदा नेपाल पुलिस क्लब बराबरीमा रोकिएको छ । त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको हो । ललितपुर स्थित अखिल...
१३ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी फागुन ५ गतेबाट हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस बर्षदेखि उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजना हुने भएको...
१३ माघ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् । सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उद्घाटन गर्दै उनले मकवानपुरमा टे«निङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...


























