Email :- prastakhabar@gmail.com

खेलकुद

प्रिमियर लिगः ब्राइटनलाई हराउँदै सिटी तेस्रो स्थानमा उक्लियो

956593932.jpg.0-1610583609.jpg

१ माघ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी ब्राइटन विरुद्ध साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० गोल अन्तरको साँघुरो जित निकालेको हो । जितसँगै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।  म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको गोल नै निर्णायक...

बर्नलीलाई हराउँदै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा

aaaaaaaaa1-1610501289.jpg

२९ पुस, हेटौंडा । म्यानचेस्टर युनाइटेडल इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  मंगलबार राति भएको खेलमा बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । बर्नलीको घरेलु मैदान टर्फ मोरमा भएको खेलमा युनाइटेडले बर्नलीमाथी १–० को संघर्षपूर्ण जित निकालेको हा े। पहिलो हाफ गोलरहित...

करातेका मन्देकाजी र पौडीकी गौरिका बने बर्षकै सर्वोत्कृष्ट खेलाडी

award-home-1610497120.jpg

२९ पुस, हेटौंडा । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार सम्पन्न यसवर्षको अवार्डमा मन्देकाजी श्रेष्ठ र गौरिका सिंहलाई बर्षकै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरियो ।  गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं...

भलिबलकी अरुणाले जितिन पिपल्स च्वाइस अवार्ड

1573831126aruna_-1610454737.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छन् । पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पार्दै अरुणाले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । जनताको मत तथा राष्ट्रिय खेल संघका...

तेक्वान्दोका नविनले पाए वर्ष प्रशिक्षक अवार्ड

1610453370nawin_(2)-1610453713.jpg

२८ पुस, हेटौंडा । तेक्वान्दोका प्रशिक्षक नविन कुमार श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । नवीनले १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक दिलाउन सफल भएका थिए । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीले पदक जितेका...

गल्फका सुवास बने वर्षको उत्कृष्ट युवा खेलाडी

1575472443Subash-1610453395.jpg

२८ पुस, हेटौंडा । गल्फर सुवास तामाङले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् । सुवासले जुडोकी पुनम श्रेष्ठ, तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, भारोत्तोलनकी...

महिला भलिबल टिमले पायो ’टिम अफ दि इयर’ अवार्ड

1-1610453228.jpg

२८ पुस, हेटौंडा । नेपाली राष्ट्रिय महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ’टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।  महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको...

एफए कपको चौथो चरणको खेल तालिका सार्वजनिक 

29-06-2020-1593402016-1610422861.jpg

२८ पुस, हेटौंडा । एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले खेल तालिका सार्वजनिक गरेको हो ।  एफएले सार्वजनिक गरेको ‘ड्र’ अनुसार चौंथो चरणमा म्यानचेस्टर युनाईटेड र लिभरपुलबीच खेल हुनेछ । यस्तै साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर...

खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित अवार्ड आज वितरण गरिने

1610340037pulsar-1610418217.jpg

२८ पुस, हेटौंडा । नेपाली खेलकुदकै सर्वाधिक प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज मंगलबार आयोजना हुदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार