Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी एः एसी मिलान शीर्ष स्थानमा उक्लियो

1609724512milan_win-1609727128.jpg

२० पुस, हेटौंडा । एसी मिलान इटालियन सिरी ’ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा बेनेभेन्टोलाई २(० गोलले पराजित गर्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो । बेनेभेन्टोको मैदानमा १० खेलाडीमा समेटिए पनि मिलानले जित निकालेको हो । खेलको १५ औं मिनेटमा फ्रान्कीको पेनाल्टीबाट मिलानले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३३...

बायर्न पुनरागमन जितसँगै शीषस्थानमा उक्लियो 

Eq06UJvXAAca7sm-1609726849.jpg

२० पुस, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले घरेलु मैदानमा २ गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । आइतबारको खेलमा मैन्जविरुद्ध पुनरागमन गर्दै बार्यनले ५–२ गोल अन्तरको जित निकाल्यो  । खेलको ३२ औं ४४ औं मिनेटमा क्रमशः जोनाथन र...

स्पेनिस ला लिगाः बार्सिलोनाको साँघुरो जित 

Eq1vVvSXAAMiyd6-1609724665.jpg

२० पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले हुएस्कामाथि १–० को जित निकालेको हो । बार्सिलोनाको जितमा फ्रेन्क डी जोङले निर्णायक गोल गरे । हुएस्काको मैदानमा डी जोङले २७ औं मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा डी जोङले निर्णायक गोल गरेका हुन् । घरेलु मैदानको...

सिरी एः सविक विजेता युभेन्ट्सको सहज जित 

Eq2JRKmXAAE15F3-1609724287.jpg

२० पुस, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले उडिनेज विरुद्ध सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोले युभेन्टरको जितका लागी २ गोल गरे भने फेड्रिको र पाउलो डिबालाले एक एक गोल गरे । पराजित उडिनेजकालागी एक मात्र...

प्रदेशस्तरीय छनौटः मकवानपुरको लगातार दोस्रो जित

12122-1609639772.jpg

१९ पुस, हेटौंडा । प्रधानमन्त्री कप प्रदेशस्तरीय छनौट राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ ।  आफ्नो पहिलो खेलमा नुवाकोटलाई हराएको मकवानपुरले शनिबार भएको दोस्रो खेलमा भक्तपुरलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । छनोट अन्तगर्त शनिवार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस...

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने

19856icc-and-can-1609476352.jpg

१७ पुस, हेटौंडा । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो साता हुने भएको छ ।  काठमाडौंको कीर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिता माघको तीन गतेबाट गर्ने क्यानले जनाएको छ । प्रतियोगिताको मिती केहि दिनमा सार्वजनिक तयारी गरिएको क्यानले जनाएको छ ।  यसअघि पुषको ११...

इंग्लिस प्रिमियर लिगः लिग लिडर लिभरपुलको बराबरी

1609376896liverpool-1609378404.jpg

१६ पुस, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले न्युक्यासलसँग गोल रहित बराबरी खेलको छ । बुधबार राति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले गोल रहित बराबरी खेल्दै न्युक्यासलसँग अंक बाँडेको हो । लिभरपुललाई तालिकामा ५ अंकको अग्रता लिने अवसर थियो । बराबरीको नतिजासंगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर...

स्पेनिस ला लिगाः एट्लेटिकोको साँघुरो जित

37422762-9100051-image-a-1609378223.jpg

१६ पुस, हेटौंडा । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले साँघेरो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफेलाई १–० गोल अन्तरले हराएको हो । एट्लेटिकोको जितमा लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा हेडमार्फत गरको गोल निर्णाएक भयो । जितसँगै शीर्ष स्थानको...

घाइते फुटबल खेलाडीलाई कांग्रेस नेता पराजुलीको सहयोग

133781669_102251507986273-1609287826.jpg

१५ पुस, हेटौंड । हेटौंडामा गत सोमबार सम्पन्न भएको एट ए साइड फुटबल प्रतियोगिता खेल्ने क्रममा घाइते भएका फुटबल खेलाडीको उपचारको लागि नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीले आर्थिक सहयोग गरेका छन् ।  बिहानी स्पोर्टस् क्लवको आयोजना भएको प्रतियोगिता खेल्ने क्रममा घाइते भएका एडी एफसीका खेलाडी सुमन अर्याललाई नेता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार