Email :- prastakhabar@gmail.com

खेलकुद

आईपीएलको १३ औं संस्करणमा कस्ले के जिते ?

ipl-schedule-1605057874.jpg

२६ कार्तिक, हेटौंडा । राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर युएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको ’मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन् । दुबईमा मंगलबार राति सम्पन्न प्रतियोगितामा आर्चर ’मोस्ट भ्यालुएबल प्लेयर’ चुनिएका हुन् । इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जित्दा गेम चेन्जर अवार्ड...

इतिहास बनाउदै मुम्बई पाँचौं पटक आईपीएल च्याम्पियन

RON_3829-1605054668.jpg

२६ कार्तिक, हेटौंडा । मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । युएईको दुबईमा मंगलबार राति सम्पन्न भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा...

खेल गतिविधि सञ्चालन गर्न दिने सरकारको निर्णय

thumb-1605008416.jpg

२५ कार्तिक, हेटौंडा । सरकारले कोरोना भाईरसको महामारीपछि बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो । स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको मन्त्रालय स्रोतले जनाएको छ ।  कोरोना...

आईपीएलको उपाधिका लागि आज दिल्ली र मुम्बई भिड्दै

IPL-1604974926.jpg

२५ कार्तिक, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधीका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच आज खेल हुँदैछ । यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने आठ बजे हुने १३ औँ संस्करणको आइपिएलको फाइनल खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली...

इंग्लिस प्रिमियर लिगः सिटी र लिभरपुल बराबरीमा रोकिए

EmUTiBhWMAMCAq3-1604887933.jpg

२४ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र उपविजेता म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १(१ गोलको बराबरी खेलेको हो । सिटीको मैदानमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । खेलको १३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै...

इटालियन सिरी 'ए' मा युभेन्ट्स बराबरीमा रोकियो

20201109_061623-1604882086.jpg

२४ कार्तिक, हेटौंडा । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्स लाजियोसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकिएको हो । पहिलो हाफको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए...

इंग्लिस प्रिमियर लिग: भार्डीको गोलमा लेष्टर सिटी बिजयी

20201109_061332-1604881930.jpg

२४ कार्तिक, हेटौंडा । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई महत्वपूर्ण ३ अंक...

हैदराबादलाई हराउँदै दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा

VRP6055-1604881703.jpg

२४ कार्तिक, हेटौंडा । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आबुधाबीमा आइतबार राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा...

आईपीएलको फाइनलमा स्थान पाउन दिल्ली र हैदराबाद भिड्दै

2020-11-07-2-1604838230.jpg

२३ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्नका लागि हुने दिल्ली र हैदराबादबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । अबुधावीको शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार