Email :- prastakhabar@gmail.com

खेलकुद

बंगलादेशमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु 

124134638_715639022384097-1604835391.jpg

२३ कार्तिक, हेटौंडा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले अभ्यास सुरु गरेको छ ।  गत बिहीबार बंगलादेशको राजधानी ढाका पुगेको नेपाली फुटबल टोलीले आइतबारबाट अभ्यास थालेको हो । आइतबार मैदानमा अभ्यास गरेको नेपाली खेलाडीहरुले दुई दिन होटलमै फिटनेटको अभ्यास गरेका थिए ।  यसअघि ढाका...

नेपाल र बंगलादेशबीचको मैत्रीपुर्ण खेल लाईभ हेर्न पाइने

1566546437-1-1604804140.png

२३ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टिम र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रशारण हुने जनाएको छ । नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते दुई मैत्रीपूर्ण खेल हुनेछ । खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले र सामाजिक संजालमा टि...

स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

1604769276messi-1604803777.jpg

२३ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । यसैगरी ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे...

राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरण परिमार्जन

Can-1604801836.png

२३ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । यसअघि गरिएको वर्गीकरणको विरोध भएपछि क्यानले वर्गीकरण परिमार्जन गरेको हो । खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको भर्चुअल बैठकले पारित गरेको हो । अहिलेको वर्गीकरणमा बलर...

चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी

FB-1604799825.jpg

२३ कार्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो ।  यस्तै, म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ गोलले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन...

साउथ ह्याम्पटन प्रिमियर लिगको शीर्ष स्थानमा

Hamton-1604713361.jpg

२२ कार्तिक, काठमाडौं । साउथ ह्याम्पटन इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा न्युकासल युनाईटेडलाई २-० गोलले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो । साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक/एक गोल गरे । खेलको ७ औं मिनेटमा चेले गोल गर्दै अग्रता...

सनराइजर्स हैदराबाद आईपीएलको क्वालिफायरमा

Sunrisers-1604711373.jpg

२२ कार्तिक, काठमाण्डौ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा शुक्रबार राति भएको इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो । बेङ्ग्लोरले दिएको १ सय ३२ रनको लक्ष्य हैदराबादले १९...

मुम्बई इन्डियन्स आइपिएलको फाइनलमा

Bomraha-1604626547.jpg

२१ कार्तिक, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ। बिहीबार राती भएको पहिलो क्वालिफायरमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिला ब्याटिङ गरेको मुम्बर्ईले पाँच विकेट गुमाएर २ सय रन जोडेको थियो । दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक...

मनहरी-१ चकरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु हुदै

20201106_065820-1604625295.png

२१ कार्तिक,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता आजबाट  सुरु हुने भएको छ।नजिकिदै गरेको शुभ दीपावलीको अवसरमा  सहीद प्रीतकुमार मोक्तान स्मृति प्रतिष्ठान मनहरी गाउँपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।  सहीद प्रीतकुमार मोक्तानको योगदानलाई जीवन्त राख्नुको साथै भ्रातृत्वको सम्बन्ध र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार