Email :- prastakhabar@gmail.com

खेलकुद

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी वेस्ट ह्यामसँग बराबरीमा रोकियो

20201024_222310-1603584856.jpg

९ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । वेस्ट ह्यामको मैदानमा फिल फोडेनले दोस्रो हाफमा गोल गरेपछि सिटीले बराबरी खेलेको हो । खेलको १८ औं मिनेटमा एन्टोनियोको गोलबाट वेस्ट ह्यामले अग्रता बनाएको थियो । तर,...

आइपिएलमा कोलकात्ताले दिल्लीलाई ५९ रनले हरायो

KKR-3-1603548396.jpg

८ कार्तिक, काठमाडौं । आईपीएल क्रिकेटमा कोलकात्ता नाईट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेको छ । दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९४ रन बनाएको थियो । कोलकात्ताका नितिश रानाले ५३ बलमा ५१ रन बनाए भने सुनिल नारिनले ३२ बलमा ६४ रन बनाए । यस्तै  कप्तान इयान...

इंग्लिस प्रिमियर लिगः लिड्ससँग एस्टन पराजित

1603502093leeds_united-1603507506.jpg

८ कार्तिक, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लिड्सले एस्टन भिल्लालाई ३(० गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्डले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बामफोर्ड चम्किए । खेलको ५५ औं ६७ औं र...

स्पेनिस ला लिगाः इल्चेसँग भ्यालेन्सिया पराजित

ElCpHlpXUAAW-9-1603507065.jpg

८ कार्तिक, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया पराजित भएको छ । शुक्रबार राति भएको खेलमा भ्यालेन्सिया इल्चेसँग २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा इल्चेलाई जित दिलाउन जोसन र फिडेल चाभेसले एक एक गोल गरे । भ्यालेन्सियाका टोनी लाटोले एक गोल फर्काए ।  पहिलो हाफमा २–० को अग्रता बनाउँने क्रममा खेलको १९ औं मिनेटमा...

आईपीएलमा चेन्नईलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

1603471827mubai_vs_chenna-1603501518.jpg

८ कार्तिक, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २...

विश्वकप छनोटको युरोपियन ’ड्र’ डिसेम्बरमा

Qatar-offer-400-mn-bonus-1603457286.jpg

७ कार्तिक, हेटौंडा । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ’ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ’ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ । कोरोना भाईरसलाई मध्ये नजर गर्दै ’ड्र’ भर्चुअल हुनेछ ।  जसमा सबै देशका प्रतिनिधिको...

आईपीलमा आज साविक विजेता मुम्बई र उपविजेता चेन्नई भिड्दै

149538-xiajjtpudv-1603383-1603454080.jpg

७ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११ औं खेलका लागि मैदान उत्रदैछन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार पौने आठ बजे सुरु हुनेछ ।  सारजाह क्रिकेट...

क्रिस्टियानो रोनाल्डोको कोरोना रिपोर्ट पुनः पोजेटिभ 

Cristiano-Ronaldo-1593231-1603416659.jpg

७ कार्तिक, हेटौंडा । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । पोर्चुगिज फरवार्ड रोनाल्डोको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको मार्काले जनाएको छ । परिक्षणको पछिल्लो रिपोर्ट पोजेटिभ देखिएपछि रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनासँगको खेल गुमाउने भएका छन्...

युरोपा लिग: आर्सनलको विजयी सुरुवात

20201023_060502-1603412597.jpg

७ कात्तिक, हेटौंडा ।  इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा बिहीबार राति अष्ट्रियन क्लब रापिड विएनलाई २-१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो । रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो । आर्सनलको जितका लागि डेभिड लुइज र ओबामियाङ्ले एक एक गोल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार