Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिग: युभेन्ट्सको विजयी सुरुवात

20201021_053424-1603237945.jpg

५ कार्तिक, हेटौंडा । इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युक्रेनी क्लब डाइनामो किभलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो । किभको मैदानमा अल्भारो मोराटा चम्किएपछि युभेन्ट्सले सुखद सुरुवात गरेको हो । घरेलु टोलिसँग पहिलो हाफ...

आईपीएल: पन्जाले दिल्लीलाई हरायो

1603214045panjab-1603237570.jpg

५ कार्तिक, हेटौंडा । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग टी-२० क्रिकेटमा शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई हराएको छ । दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले हराएको गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५...

आज आईपीएलमा सन्दीप आबद्द दिल्ली र पन्जाब भिड्दै

download-1603198577.jpg

४ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाब आफ्नो दशौँ खेलका लागि मैदान उत्रन लागेका हुन् । दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु...

इङ्लिस प्रिमियर लिगः लिड्समाथि उल्भ्सको जित

34586588-8855511-image-a-1603158682.jpg

४ कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लिड्स युनाइटेडलाई हराएको छ । सोमबार राति भएको खेलमा उल्भ्सले लिड्समाथि १–० ले हराएको हो । प्रिमियर लिगको नयाँ सिजनको सूरुवाती दुई खेल गुमाएको उल्भ्सले पछिल्ला तीन खेलमा जित निकालेको छ । उल्भ्सको जितका लागी खेलको ७० औं मिनेटमा राउल जिमेनेजले विजयी गोल गरेका थिए ।  जितसँगै...

रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने

cristiano-ronaldo-juventu-1603157927.jpg

४ कार्तिक, हेटौंडा । कोरोना भाइरसको संक्रमणका युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेल गुमाउने भएका छन् । युभेन्ट्सले सोमबार सार्वजनिक गरेको १९ सदस्सीय टिममा रोनाल्डोलाई राखेको छैन । कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका छन् ।  युभेन्ट्सले...

आईपीएलमा २ सय खेल खेल्ने धोनी पहिलो खेलाडी

IPL-2020Indian-Premier-Le-1603157519.jpg

४ कार्तिक, हेटौंडा । महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको इतिहासमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै धोनी आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका हुन् । चेन्नई सुपर किङ्सका कप्तान धोनीले सन् २००८ बाट आईपीएल खेलिरहेका छन् ।...

आईपीएलमा राजस्थानले चेन्नईलाई हरायो 

149364-pftfhhdclm-1603042-1603156610.jpg

४ कार्तिक, हेटौंडा । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चौंथो जित निकालेको छ । रोल ... अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।  शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले...

आईपीएलमा आज चेन्नई र राजस्थान भिड्दै

149364-pftfhhdclm-1603042-1603112907.jpg

३ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट...

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

1601189755tekwando_aso-1603109070.jpg

३ असोज, हेटौंडा । नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द भएको छ । संघले एक विज्ञप्ति निकाल्दै सोमबारबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरेको जानकारी दिएको छ । कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार