Email :- prastakhabar@gmail.com

खेलकुद

एन्फा अध्यक्ष शेर्पालाई कोरोना संक्रमण

2020-05-22_karma_anfa_911-1603368966.jpg

६ कार्तिक, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना भाईरसको संक्रमण भएको छ । एन्फा अध्यक्ष शेर्पाले बिहीबार आफुलाई कोरोना पोजेटिभ देखिएको सामाजिक संजा फेसबुक मार्फत सार्वजनि गरेका हुन् ।  अध्यक्ष शेर्पाले विहिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएकोले आफनो सम्पर्कमा रहेकाहरुलाई...

फिफा वरीयतामा नेपाली फुटबल टिम १७० औं स्थानमा यथावत

NepalFootball_20200802174-1603368566.jpg

६ कार्तिक, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । यसअघि गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।  कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको छ । जसको कारण...

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीको पुनरागमन जित

image-1603332378.jpg

६ कार्तिक, हेटौंडा । च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ । १–० ले पछि परेको अवस्थालाई फर्काउँदै सिटीले जित निकालेको हो ।  बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हरायो । पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो । तर...

च्याम्पियन्स लिगः रियलको सिजन हारबाट सुरुवात

1603294516_484511_1603306-1603331016.jpg

६ कार्तिक, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिड यस सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।  जितका लागी खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै खेलको...

आईपीएलः बैंग्लोरले कोलकत्तालाई ८ विकेटले हरायो

VRP0452-1603330207.jpg

६ कार्तिक, हेटौंडा । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । अबुधाबीस्थित शेख जायद क्रिकेट रुटेडियममा बुधबार राति भएको खेलमा कोलकत्तालाई हराउँदै बैंग्लोरले आईपीएलमा सातौ जित निकालेको हो । बैंग्लोरले कोलकत्ताले दिएको ८५ रनको...

नेपाल र बंगलादेशबीचको मैत्रिपूर्ण फुटबल खेलको मिति तय

NepalFootball_20200802174-1603282932.jpg

५ कार्तिक, हेटौंडा । नेपालको राष्ट्रिय फुटबल टिम र बंगलादेशको राष्ट्रिय टिमबीच हुने मैत्रिपूर्ण फुटबल खेलको तालिका तय भएको छ । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको हो । बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले एक सूचना सार्वजनिक गर्दै नेपाल र बंगलादेशबीच हुने दुई...

च्याम्पियन्स लिगमा चेल्सी र सेभियाको बराबरी

Chelsea-vs-Sevilla-predic-1603249639.jpg

५ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले युरोपा लिग च्याम्पियन सेभियासंग बराबरी खेल्दै अंक बाँडेको छ । समूह इको खेलमा चेल्सीले घरेलु मैदानमा सेभियासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । एडुअर्ड मेन्डीले पहिलो रोजाईको गोलकिपरको रुपमा आफुलाई प्रमाणित गरेको खेलमा चेल्सीले सेभियालाई गोल रहित बराबरीमा रोक्न सफल रह्यो...

च्याम्पियन्स लिगमा म्यान्युले पीएसजीलाई हरायो 

image-1603249329.jpg

५ कार्तिक, हेटौंडा । म्यान्चेष्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ । मंगलबार भएको समूह एचको खेलमा युनाईटेडले पीएसजीलाई २–१ ले हराएको हो । म्यान्युका लागी ब्रुनो फर्नान्डेजले २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । एन्थोनी मार्टियलले ५५ औं मिनेटमा आत्मघाति गोल गरेपछि...

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरुवात

maxresdefault-1603248983.jpg

५ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । मंगलबार राति समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्सभरोसमाथि ५–१ को जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको हो । बार्साको जितका लागी कप्तान लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत बार्सिलोनालाई अग्रता दिलाएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

थप समाचार