Email :- prastakhabar@gmail.com

खेलकुद

कोरोनाले विश्व फुटबलमा १४ अर्ब डलर बढी घाटा हुने 

z6hg2u0l3afrvf6w7qk8-1600309729.jpg

१ असोज, हेटौंडा । विश्व फुटबल महासंघ फिफाले फुटबलको अर्थव्यवस्थामा कोरोनाभाइरस महामारीको आर्थिक प्रभाव १४ अर्ब डलरको हुने अनुमान गरेको छ । यो रकम करिब ४६ अर्ब डलर बराबरको फुटबलको विश्वव्यापी बार्षिक आर्थिक कारोबारको एक तिहाइको हिस्सा रहेको छ । फिफाले ठुलो आर्थिक मारमा परेका राष्ट्रिय फुटबल संघलाइ १.५ अर्ब डलर बराबरको आर्थिक सहयोग...

फ्रेन्च लिग वानः पीएसजीको पहिलो जित 

HLUDCSRRCJA7VG2T73YT5OWJG-1600309216.jpg

१ असोज, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा लगातार दुई खेल गुमाएको पेरिस सेन्ट जर्मन (पीएसजी) ले संघर्षपूर्ण पहिलो जित निकालेको छ ।  बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले मेट्जमाथि १–० गोलको संघर्षपूर्ण जित निकालेको हो ।  आफ्ना स्टार खेलाडी विना मैदानमा उत्रिएको पीएसजीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नयाँ सिजनमा पहिलो...

कप्तान मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाको जित

6945d336b5078475aab5be403-1600308915.jpg

१ असोज, हेटौंडा । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेल आफनो पक्षमा पारेको छ । बार्सिलोनाले मैत्रिपूर्ण खेलमा जिरोनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितका लागी कप्तान लिओनेल मेस्सीले २ तथा फिलिपे कोउटिन्होले १ गोल गरेका हुन् । जोन क्रुफ...

फुटबलको प्रशिक्षण खुला गर्न सरकारसँग माग

anfa_building-1600307031.jpg

१ असोज, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् । विस्तारै सबै क्षेत्र खुला गर्दै गएकाले अब...

जर्मन बुन्डेसलिगामा दर्शकलाई स्टेडियमै खेल हेर्न अनुमति

BL_Teaser_BL-Logo_Pitch_H-1600261211.jpg

३१ भदौ, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनमा दर्शक प्रवेशमा अनुमति दिने भएको छ ।  शुक्रबारबाट सुरु हुने लिगका खेलमा सिमित दर्शकलाई खेल हेर्न स्टेडियममा प्रवेश अनुमति दिइने बताइएको छ ।  बुन्डेसलिगाका खेल हेर्न अब स्टेडियनको क्षमताको २० प्रतिशत दर्शकले प्रवेशको अनुमति पाउने भएका छन् । यसका लागि जर्मनी सरकार र...

नेयमार सहित ५ खेलाडीलाई रेर्ड कार्ड

20200914_140925-1600071941.jpg

२९ भदौ, एजेन्सी।  फ्रेन्च लिग वान अन्तर्गत गएराति पिएसजी र मार्सेलीबीच  सम्पन्न  खेलमा नेयमार सहित ५ खेलाडीले रातो (रेर्ड) कार्ड पाएका छन।  नेपाली समय अनुसार आइतबार राति पिएसजी र मार्सेलीबीच सम्पन्न खेलमापिएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाएका हुन।...

लिग वानमा पीएसजीको लगातार दोश्रो हार

2886465-59437308-2560-144-1600047641.jpg

२९ भदौ, हेटौंडा । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसज पेरिस सेन्ट जर्मन (पीएसजी) मार्सिलेसँग १–० गोल अन्तरले पारजित भएको छ । कोरोना भाइरस संक्रमणपछि मैदान फर्किएका ब्राजिलियन स्ट्राइकर नेयमार खेलको इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।  खेलको पहिलो हाफमा १–० ले पछि परको पीएसजी दोस्रो हाफमा इन्जुरी समयमा...

इंग्लिस प्रिमियर लिगः वेस्ट ब्रोममाथि लेस्टरको सानदार जित

707490e164ab4e2025c9b6f0e-1600046459.jpg

२९ भदौ, हेटौंडा । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नव प्रवेशी क्लब वेस्ट ब्रोममाथि सानदार जित निकालेको छ ।  आइतबार बेलुका भएको खेलमा लेस्टरले वेस्ट ब्रोममाथि ३–० गोलको जित निकालेको हो । वेस्ट ब्रोमको घरेलु मैदान भएको खेलमा पाहुना टोली लेस्टरलाई जित दिलाउन दोश्रो हाफ कुर्नुपरेको थियो । लेस्टरका लागी जेमी भार्डीले दुई तथा टिमोथी...

इंग्लिस प्रिमियर लिगः एभर्टनसँग टोटनहम पराजित

everton-tottenham-1600046043.jpg

२९ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा दोश्रो दिनको खेलमा टोटनहम एभर्टनसँग पराजित भएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो ।  टोटनमहा हट्सपर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोली एभर्टनले गोल गर्दै घरेलु लिगमा सुखद सुरुवात गरेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार