२३ भदौ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ । खेल...
२२ भदौ, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ । यूएईमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डिन्सविच खेल हुने छ । लिग सुरु हुन दुई साता मात्रै बाँकी रहँदा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता...
२० भदौ, हेटौंडा । ७ सय मिलियन युरो तिर्नुपर्ने भएपछि लियोनल मेस्सीले बार्सिलोना नछोड्ने भएका छन् । क्लबले मेस्सीसँग क्ल्बले रिलिज रकम तोकेपछि उनी बार्सिलोनामै रहने भएका हुन् । यसअघि बार्सिलोना छोड्न चोहेको घोषणा गरेका मेस्सीले अन्तः बार्सिलोनामै रहने बताएको बीबीसीले जनाएको छ । यसअघि ३३ वर्षीय मेस्सीले आफ्नो क्लजको प्रयोग गर्दै...
१९ भदौ, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ । जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि तलावाज सेमिफाइलनमा पुग्ने निश्चित भएको छ । पहिलो...
१८ भदौ, हेटौंडा । इटालीको शीर्ष डिभिजनको लिग सिरी ‘ए’ फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । सिरी ए ले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार नयाँ सिजन सेटेम्बर २० बाट सुरु हुने छ । सिजन २०२०–२१ मा युभेन्ट्सले आफ्नो पहिलो खेलमा साम्पडोरियासँग खेल्नेछ । भर्खरै सम्पन्न सिजनको च्याम्पियन समेत रहेको युभेन्ट्सले...
१८ भदौ, हेटौंडा । श्रीलंकाका भेट्रान बलरल लासिथ मालिंगाले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने भएका छन्् । उनले आप्mनो घरायसी कामको कारण आईपीएलमा सहभागी हुन नसक्ने जनाएका छन् । उनी आवद्ध क्ल्ब मुम्बई इन्डियन्सले पनि मालिंगाले यो सिजनको आईपीएल नखेल्ने पुष्टि गरेको छ । आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको रुपमा कीर्तिमान...
१८ भदौ, हेटौंडा । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ब्राजिलियन स्टार नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । लिग वान च्याम्पियन क्लबले आफ्नो अफिसियल साइटमार्फत तीन जना खेलाडीमा कोरोना संक्रमण...
१७ भदौ, काठमाडौं । तेस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई पराजित गरेको छ । पाकिस्तानले ५ रनले जित हासिल गरेको हो । तीन ट्वेन्टी–ट्वेन्टीको श्रृंखलामा पाकिस्तानको यो जितसँगै खेल १–१ को बराबरीमा पुगेको छ । इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १८५ रन बनाउन सक्यो र पहिले ब्याटिङ्ग गरी १९० रन...
१६ भदौ, कैलाली । कञ्चनपुरमा माछा मार्न जाने क्रममा नदिमा ढुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालझाडी गाउँपालिका वडा नम्बर २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् । उनीहरुको दोदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । एक जनालाई स्थानीयले उद्धार गरेका छन् । दुवैको शव...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

























