५ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता लिभरपुलले चेल्सीलाई हराएको छ । एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोश्रो हाफमा लिभरपुलले दुई गोल गरेको हो । लिभरपुलका लागी ५० औं र ५४ औं...
५ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पञ्जाबलाई हराएको छ । दिल्लीले सुपर ओभरको खेलमा पञ्जाबलाई हराएको हो । पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए । दुवै कागिसो राबाडाको सिकार भएका थिए । दिल्लीले भने तीन बलमा लक्ष्य पुरा गर्यो ।...
४ असोज, हेटौंडा । नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सुखद सुरुवात गरेको छ । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको...
४ असोज, हेटौंडा । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता हात पार्ने क्रममा शनिवार राति भएको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्यो । यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको...
४ असोज, हेटौंडा । क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार राति भएको खेलमा एल्चेलाई १–० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ग्रिजमनको उक्त गोल नै खेल जित्नका लागी पर्याप्त बन्यो...
४ असोज, हेटौडा । इंग्लिस क्बल म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा खराब सुरुवा गरेको छ । शानिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित भयो । ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ गोलअन्तरले पराजित भयो । क्रिस्टल प्यालेसको जितमा विलफ्रड जाहाले दुई गोल गर्दा...
४ असोज, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा महेन्द्र सिंह नेतृत्वको चेन्नाइ सुपर किंग्सले विजयी सुरुवात गरेको छ । चेन्नाइले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई पराजित गरेको हो । अबुधाबीमा सम्पन्न खेलमा मुम्बई चेन्नाइ सुपर किंग्ससँग ५ विकेटले पराजित भयो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २०...
३ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । आइपिएलका दुई महारथीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई गत वर्षको विजेता र चेन्नई उपविजेता हुन् । आइपिएल इतिहासका सर्वाधिक सफल यी दुई...
३ असोज, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले साल्केविरुद्ध फराकिलो जित निकाल्दै सानदार सुरुवात गरेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले साल्केविरुद्ध ८–० गोलको फराकिलो जित निकालेको हो । बायर्नको जितमा सेर्जी गनाब्रीले ह्याट्रिक गरे । त्यस्तै लेओन गोरेट्ज्का, रोबेर्ट लेवान्डोवस्की,...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


























