Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाली महिला भालिबल टोली ८६औं स्थानमा

NEPAL_VS_SRILANKA_SAG_VOL-1585830812.jpg

२० चैत्र, हेटौंडा । विश्व वरीयतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६औं स्थानमा यथावत रहेको छ । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले बिहीबार सार्वजनिक गरेको विश्व वरीयतामा नेपाल यथावत् रहेको जानकारी गराइएको हो ।  नयाँ वरीयतामा नेपालको ५७ अंक रहेको छ । वरीयताको शीर्ष स्थानमा भने चीन रहेको छ ।  त्यसैगरी, अमेरिका दोस्रो स्थानमा छ...

विम्बल्डन टेनिस प्रतियोगिता स्थगित 

222-1585797393.jpg

२० चैत्र, हेटौंडा । यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिता स्थगित भएको छ । विम्बल्डनको आयोजक अल इंग्ल्यान्ड क्लबले कोरोना भाइरस महामारीका कारण प्रतियोगिता स्थगित गर्नुपरेको जनाएको छ । दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कुनै पनि वर्ष विम्बल्डन स्थगित भएको थिएन ।  इंग्ल्याण्डमा आयोजना हुँदै आएको यो प्रतियोगिता घाँसे कोर्टमा हुने वर्षको...

च्याम्पियन्स र युरोपा लिग अनिश्चितकालका लागी स्थगित

11-1585797342.jpg

२० चैत्र, हेटौंडा । युएफा च्याम्पियन्स र युरोपा लिगका सम्पूर्ण खेलहरु अनिश्चितकालको लागि स्थगित भएका छन् । युरोपियन फुटबल महासंघको बैठकले युरोपियन फुटबलका सम्पूर्ण प्रतियोगिता अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो । बैठकको निर्णयपछि क्लब फुटबलकमा दुई ठूला प्रतियोगिताहरु युएफा च्याम्पियन्स लिग र युरोपा लिग...

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि हुने

tokyo-2020-olympic-games-1585571709.jpg

१७ चैत्र, हेटौंडा । कोरोनाको महामारीका कारण स्थगित भएको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।  नयाँ मितिअनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित भएको थियो । यसअघि एक वर्षका लागि ओलम्पिक...

सिप्यान क्रिकेट अवार्ड स्थगित, पुरस्कार रकम कोरोना राहत कोषलाई

HMcIEWbI6YHK5NIsjg5u-1585571404.jpg

१७ चैत्र, हेटौंडा । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले गर्ने यस वर्षको क्रिकेट अवार्ड स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस कोभिड १९ का कारण अवार्ड स्थगित गरिएको हो । अवार्ड स्थगित भएपनि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा चार लाख ६२ हजार रुपैयाँ भने सहयोग गर्नेभएको...

बेलारुसको घरेलु लिग जारी, कोरोनाले रोकेन

4638-1585537279.jpg

१७ चैत्र, हेटौंडा । विश्वभर खेलकुदका सम्पूर्ण गतिविधिहरु ठप्प हुँदा युरोपियन मुलुक बेलारुसमा भने घरेलु लिग जारी छ । पूर्व सोभियत राष्ट्र बेलारुसमा शुक्रबार र शनिवार त्यहाँको प्रिमियर लिगका पूर्व निर्धारित खेलकरु सम्पन्न भएका छन् ।  राजधानी मिन्स्का दुई चर्चीत क्लबहरु एफ.सी मिन्स्क र डाईनामो मिन्स्कबिचको डर्बी खेल हेर्न ३ हजार...

कोरोना संक्रमित चेल्सी स्टार क्यालुम हड्सन निको भए

43ICTKxN2t4HM7jFuPZq-1585368124.jpg

१५ चैत्र, हेटौंडा । कोरोना भाईरसबाट संक्रमित चेल्सी स्टार क्यालुम हड्सन ओडोई पूर्ण रुपमा निको भएका छन् । चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले सो कुराको पुष्टि गर्दै ओडोई पूर्ण रुपमा निको भएको बताएका छन् । १९ बर्षका ईङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडीलाई महिनाको सुरुवातमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ओडोई कोरोनाबाट संक्रमित...

फिफा वरीयताः नेपाली महिला टोली दुई स्थान तल

1529744966-1585363067.jpg

१५ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको राष्ट्रिय महिला फुटबल टिम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७ औं स्थानमा रहेको थियो । नेपालको महिला टिमले १२ सय अंक प्राप्त गरेको छ । १३ औ दक्षिण एसियाली...

नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज स्थगित

ICC_building_qQ5xvPz01l-1585228210.jpg

१३ चैत्र, हेटौंडा । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आईसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार