Email :- prastakhabar@gmail.com

खेलकुद

कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्ष सारियो

skynews-tokyo-olympics_48-1585099891.jpg

१२ चैत्र, हेटौंडा । जापानको टोकियोमा यही जुलाईबाट हुने ओलम्पिक प्रतियोगिता एक वर्ष पर सरेको छ । यही जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिता अब अर्को वर्ष हिउँदमा हुने बताइएको छ तर मिति भने तय हुन बाँकी छ । जापानका प्रधानमनत्री शिन्जो आबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचसँग...

कोरोनाबाट म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको निधन

Lorenzo-1584844830.jpg

९ चैत, हेटौंडा । कोरोना संक्रमणबाट रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जोको सान्जको निधन भएको छ । ७६ बर्षीय लोरेन्जको शनिबार निधन भएको हो ।  कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनी अस्पताल भर्ना भएका थिए । लोरेन्जोका छोरा लोरेन्जो सान्ज डुरानाले शनिबार आफ्ना बाबुको निधन भएको समाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको विविसीले जनाएको...

यस बर्षको कोपा अमेरिका फुटबल स्थगित

1200px-2020_Copa_América-1584505749.png

५चैत,एजेन्सी।विश्वव्यापी  रूपमा फैलिरहेको नोबेल कोरोना भाइरसको कारणले कोपा अमेरिका २०२० फुटबल प्रतियोगिता स्थगित हुदै एक बर्ष पछाडी सरेको छ। यस बर्ष १२ जुन देखि १२ जुलाईसम्म अर्जेन्टिना र कोलम्बियामा हुने कोपा अमेरिका फुटबल विश्वभर फैलिरहेको कोरोनाभाइरसका कारणले दक्षिण अमेरिकी फुटबल महासंघले  स्थगित गर्ने निर्णय गरेको हो।यस...

तत्काल खेलकुद गतिविधिहरु रोक्न राखेपको निर्देशन

Rakhep-1584493473.jpg

५ फागुन, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुदका सम्पूर्ण गतिविधिहरु रोक्न पुनः निर्देशन जारी गरेको छ । विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण गर्दै गएपछि यसअघि गत फागुन २२ गते पनि राखेपले सूचना जारी गर्दै खेलकुदका गतिविधि नगर्न आग्रह गरेको थियो ।  राखेपका सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले...

एन्फाद्वारा बी डिभिजन लिगसहित सबै गतिविधि स्थगित

Anfaa-1584459223.jpg

४ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना सबै गतिविधि बन्द गर्ने निर्णय गरेको छ ।  कोरोना संक्रमणको जोखिम रोक्नका लागि एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलसहित सबै गतिविधि स्थगित गर्ने निर्णय गरेको हो । अन्तराष्ट्रियस्तरमा भईरहेका खेलकुद गतिविधि समेत रोक्न सम्बन्धित निकायहरुले निर्देशन दिईरहेका समयमा एन्फाले पनि...

आहा रारा गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीलाई

Manang-marsyangdi-club-1584193424.jpg

१ चैत, पोखरा । १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।  खेलको ९० मिनेटमा दुबै टोलिले गोल गर्न सकेका थिएनन् । खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । थप गरिएको ३० मिनेटमा पनि...

  प्रिमियर लिग अप्रिल ४ सम्म स्थगित

PL-Logo-1584114004.png

३० फागुन,एजेन्सी । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण इङलिस प्रिमियर लिगका अबका खेल अप्रिल ४ तारिखसम्मका लागि स्थगित गरिएको छ। आर्सनल, चेल्सी र एभर्टनका खेलाडीहरुमा कोरोनाभाइरसको संक्रमणभएपछि खेलाडी आइसोलेसनमा बस्न बाध्य बनेको भन्दै प्रिमियर लिगका अबका खेल अप्रिल ४ तारिखसम्मका लागि स्थगित गरिएको हो ।शुक्रबार बिहान क्लबका...

आहा रारा गोल्डकपको फाइनलमा मनाङ र पुलिस भिड्ने

Aaha-1584028538.jpg

२९ फागुन, पोखरा । पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबले भिड्ने भएका छन् ।   विहिबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङले आर्मीलाई हराउँदै उपाधि प्रतिष्पर्धामा पुलिससँगको भेट पक्का गरेको हो । पोखरा रंगशालामा सम्पन्न खेलमा मनाङले आर्मीलाई ३–२ गोलले पराजित गरेको छ । मनाङका लागि विमल राना,...

पिएसजी च्याम्पियन लिगको क्वाटरफाइनलमा प्रवेश

IMG_20200312_083108-1583981298.jpg

२९फागुन,एजेन्सी।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० ले पराजित गरेपछि समग्रमा  ३का विरुद्ध २ गोलको अग्रताले  विजयी बन्दै पिएसजी लिगको अन्तिम ८ मा पुग्न सफल भएको हो। पहिलो लेगमा बोरूसिया डर्टमन्डले पिएसजी २का विरुद्ध १...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार