Email :- prastakhabar@gmail.com

खेलकुद

टोकियो ओलम्पिक हुनेमा अन्यौलता

111d-1588124409.jpg

१७ बैशाख, हेटौंडा । विश्वाव्यापी कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको टोकियो ओलम्पिक नयाँ मितिमा हुने कुरामा पनि अन्यौलता बढेको छ । टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् । कोरोना भाईरसको महामारीले एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक गेम्स २०२१ मा...

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक

UEFA-940x626-1587444494.jpg

९ बैशाख, हेटौंडा । युरोपियन फुटबल महासंघ (यूइएफए) ले च्याम्पियन्स लिगको तालिका सार्वजनिक गरेको छ ।  कोरोना महामारीका कारण सबै खालका खेलकुद गतिविधिहरु अनिश्चितकालका लागी स्थगति भएको बेला च्याम्पियन्स लिगको तालिका भने सार्वजनिक गरिएको छ । सार्वजनिक तालिका अनुसार अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र...

नारायणी उपक्षेत्रीय अस्पतालका विरामी नेशनलमा सारियो

Narayani-1587055367.jpg

४ बैशाख, पर्सा । नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचार भईरहेका विरामीलाई नेशनल मेडिकल कलेजमा सारिएको छ ।  नेपाल सरकारले नारायणी अस्पताललाई कोरोना बिशेष (अस्याथी) अस्पताल बनाउने निर्णय गरेपछि त्यहाँका बिरामीलाई नेशनलमा सारिएको हो । अब नारायणीमा कोरोनाका विरामीलाई मात्रै उपचार गरिने प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

टी–२० को वरीयतामा नेपाली क्रिकेटरहरु यथावत

download-1587032652.jpg

४ बैशाख, हेटौंडा । विश्व क्रिकेटको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली खेलाडीहरु टी–२० क्रिकेटको वरीयतामा यथावत रहेका छन् आईसीसीको वरीयतामा परेका नेपालका पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी सबैको नयाँ वरीयता यसअघि कै स्थानमा यथावत रहेको हो...

पाँच महिनापछि पाए खेलाडीले पुरस्कार

nepal_team201602150014-1587029385.jpg

४ बैशाख, हेटौंडा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का सबै पदाधारी तथा पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भएको झण्डै पाँच महिनापछि पुरस्कार रकम प्रदान गरेको हो । पाँच महिना अघि नेपालमा आयोजना भएको १३ औं सागमा नेपालका लागि पदक दिलाउने ४ सय...

कोरोना रोकथाम अभियानका लागी राखेपले दियो ३२ लाख

National-Sports-Council-N-1586691991.jpg

३० चैत्र, हेटौंडा । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले कोरोना भाइरस ९कोभिड–१९० राहत कोषमा ३२ लाख रुपैयाँ सहयोग गरेको छ ।  राखेपले राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको एक विज्ञाप्तिमार्फत जनाएको छ ।  राखेपका पदाधिकारी र कर्मचारीको तलबकट्टा गरी कोरोना कोषमा जम्मा गरिएको राखेप...

फिफा वरीयतामा नेपाल १७०औं स्थानमा 

Nepal-football-team-1586486158.jpg

२८ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार जारी गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।  फिफाले जारी गरेको वरीयतामा नेपाल यसअघिकै विश्व वरीयता १७० औँ स्थानमा यथावत रहेको हो ।  दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल...

लकडाउनमा हेटौंडामा के गर्दैछन् फुटबलर रन्जन र अन्जन ?

Ranjan-Anjan-1586312821.jpg

२६ चैत, हेटौंडा । फुटबल खेलाडी उत्पादनको हिसाबले मकवानपुर जिल्ला पनि अग्रस्थानमा आउँँछ । नेपालको पुरुष फुटबलको राष्ट्रिय टोलीमा मकवानपुरका चारजना खेलाडीले नियमित रूपमा स्थान बनाइरहेका छन् । अन्य खेलाडीहरूको पनि राष्ट्रिय टोलीमा स्थान बनाउने र बाहिरिने क्रम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को असर देशका...

ओलम्पिक फुटबलका खेलाडीको उमेर हद २४ बर्ष पुग्न सक्ने 

tokyo-2020-1200x675-1-1586137688.jpg

२४ चैत्र, हेटौंडा । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको बताइएको छ । ओलम्पिकमा पुरुष फुटबलमा सहभागी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार