Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिगः बार्सिलोना र नापोली बराबरीमा रोकिए

1208659323.jpg.0-1582686373.jpg

१४ फागुन, हेटौंडा । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सिलोना नापोलीसँग एक–एक गोलको बराबरीमा रोकिएको छ । नापोलीको मैदानमा भएको खेलमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै बार्सिलानालाई हारबाट जोगाएका थिए । यसअघि खेलको ३०औँ मिनेटमा ड्राइज मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा...

च्याम्पियन्स लिगः चेल्सी विरुद्ध बार्यनको जित

VfwZUSIs7Rlr8Q15FGCQ-1582686069.jpg

१४ फागुन, हेटौंडा । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिखले जित निकाल्दा बार्सिलोना भने बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्यनले लण्डन क्लब चेल्सीलाई ३–० गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन सर्ज गन्ब्रीले दुई तथा रोबर्ट...

फ्रेन्च लिगः पीएसजीलाई १३ अंकको अग्रता 

PSG-vs-BOD-Live-Score-1582508312.jpg

१२ फागुन, हेटौंडा । फ्रेन्च लिग वानमा पीएसजीले आइतबारको जित सँगै १३ अंकको अग्रता बनाएको छ । आइतबारको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो । पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक छ ।  पीएसजीलाई जित दिलाउने क्रममा माक्र्युन्होसले दुई गोल गरे भने ।इडिन्सल काभानी र केलिएन एमबाप्पेले...

प्रिमियर लिगः म्यानचेष्टर र आर्सनल विजयी

Man-Utd-vs-Watford-LIVE-S-1582507829.jpg

१२ फागुन, हेटौंडा । इङ्गलिश प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यान्युले वाटफोर्डलाई आफनो घरेलु मैदानमा ३–० गोल अन्तरले हराएको हो । युनाइटेडलाई जित दिलाउने क्रममा फर्नाण्डेज, मार्सियल र ग्रिनवुडले समान १÷१ गोल गरे ।  यो जित सँगै म्यानचेस्टर युनाइटेड २७ खेलबाट ४१ अंकसहित शीर्ष पाँचमा...

बागमती गोल्डकप जावलाखेलको पोल्टामा

IMG_20200223_195038-1582467207.jpg

११फागुन,हेटौंडा।मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको उपाधि जावलाखेल युव क्लबको पोल्टामा पार्न सफल भएको छ। गाउँपालिका ८ स्थित जनता माविको खेल मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १ का विरुद्ध सुन्य गोलले पराजित गर्दै जावलाखेलले उपाधी माथि कब्जा जमाएको हो। जारी खेलको पहिलो हाफ गोलरहित...

प्रिमियर लिगः चेल्सीसँग टोटनहम पराजित 

maxresdefault-1582422864.jpg

११ फागुन, हेटौंडा । प्रिमियर लिग फुटबल अन्तर्गत शनिवार रातिको खेलमा चेल्सीले जित हात पारेको छ । शनिबार भएको खेलमा चेल्सीले टोटनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड र मार्कोस अलन्सोले एक–एक गोल गरे । टोटनहमले भने एक आत्मघाती गोल उपहार पाएको थियो । खेलमा चेल्सीलाई अग्रता...

सिरि एः रोनाल्डोको कीर्तिमानी गोल सहित युभेन्टस विजयी

1192326127.jpg.0-1582422626.jpg

११ फागुन, हेटौंडा । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले किर्तिमानी गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ ।  शनिबार राति भएको खेलमा युभेन्ट्सका लागी रोनाल्डोले खेलको ३९ औँ मिनेटमा गोल गर्दा  एसपीएललाई १–० गोल अन्तरले हराएको हो ।  शनिवारको खेलमा गोल गरे सँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गरेका छन् भने...

कोरोनाका कारण सिरी एका तीन खेल स्थतगित

corona_virus_tuL25Ga2c9-1-1582422032.jpg

११ फागुन, हेटौंडा । विश्वमा त्रास पैmलाइरहेको कोरोना भाइरसले खेल क्षेत्रमा समेत असर पु¥याएको छ ।  चिनको बुहानबाट फैलिएको कोरोनाभाइरसका कारण इटालियन सिरी एका तीन खेलहरू स्थगित भएको छ ।  इटालीको उत्तरी क्षेत्रको लोम्बार्डीमा एक जना महिलाको कोरोना भाइसरको संक्रमणबाट मृत्यु भएपति इटाली सरकारले सिरी एका तिन खेल स्थगित गर्ने निर्णय...

ला लिगाः मेस्सीको सानदार प्रदर्शन, बार्सिलोना शीर्ष स्थानमा

1202479588.jpg.0-1582421286.jpg

११ फागुन, हेटौंडा । अर्जेन्टिनि सुपर स्टार लियानल मेस्सीको सानदार प्रदर्शनसँगै बार्सिलोना जारी स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा इबर विरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।  बार्सिलोनाको जितमा मेस्सीले ह्याट्रिक सहित चार गोल गरे भने आर्थुर मेलोले थप एक गोल गरे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार