२१ मंसिर, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाली बंगलादेशसँग ४४ रनले पराजित भएको हो । कीर्तिपूरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमात्रै जोड्न सक्यो ।...
२१,मंसिर, हेटौंडा। दक्षिण एसियाली खेलकुद (सागमा नेपालले शनिबार थप एक स्वर्ण पदक हात पारेको छ। शनिबार भएको ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले स्वर्ण दिलाएसंगै थप एक स्वर्ण हात पारेको हो। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरेका थिए। यता उक्त...
२० मंसिर, हेटौंडा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार माल्दिम्स विरुद्ध जित निकाल्दै नेपालले फाइनल प्रवेशको सम्भावनालाई पनि जीवितै राखेको छ । नेपालले शुक्रबार माल्दिभ्समाथि ८४ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा...
२० मंसिर, हेटौंडा । १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबारसम्म नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । शुक्रबार नेपालले पदक तालिकामा थप ५ स्वर्ण थप्दै ४१ पुर्याएको हो । नेपालले शुक्रबारमात्रै गल्फमा २ तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा १÷१ स्वर्णपदक जितिको छ । नेपाललाई ४१ औं स्वर्ण पदक पौडीबाट गौरिका सिंहले दिलाएकी हुन् । गौरिकाले...
२० मंसिर, पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार पोखरामा आयोजित बिच भलिबलमा नेपालका महिला र पुरुषका टोली विजयी भएका छन् । पोखराको फेवा किनारको बाराही मैदानमा भएको बिच भलिबलमा नेपालका खेलाडी मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बङ्गलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले...
२० मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक हात पारेको छ । गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको प्रतिष्पर्धामा नेपालका सुभाष तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङको टोलीले स्वर्ण हात पारेको हो । नेपालले स्वर्ण हात पार्दा बंगलादेशले रजत र श्रीलंकाले कास्य...
२० मंसिर, काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ५ हजार मिटर दौडमा शुक्रबार नेपालले स्वर्ण पदक हात पारेको छ । निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेण्डमा पूरा गर्दै गोपीचन्द पार्कीले स्वर्ण पदक जितेका छन् । नेपालकै हरि कुमार रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दुरी पार गर्दै कास्य पदक जितेका छन् । यस्तै, ४०० मिटर पुरुष हर्डल्समा...
१९ मंसिर, हेटौँडा । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलको फाइनलमा पुगेको छ । सावित्रा भण्डारीको ह्याट्रिकसंगै नेपाल माल्दिभ्सविरुद्ध ३-० गोलको एकपक्षीय नतिजा निकाल्दै सेमिफाइनल पुगेको हो । नेपाली दर्शकमाझ पोखरा रंगशालामा भएको प्रतिष्पर्धामा नेपाल एक खेल अगाडि नै फाइनलमा भारतसंगको भेट पक्का गरेको छ । भण्डारीले...
१९ मंसिर, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत महिला भारोत्तोलन खेलाडी सन्जु चौधरीले ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन् । बिहीबारदेखि सुरु भएको प्रतिष्पर्धामा उनले स्वर्ण जित्दै पहिलो नेपाली महिला खेलाडि बनिन् । उनले स्न्याचमा ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी तौल उठाउँदै कुल १ सय ७१ केजी तौल लिफ्ट गर्दै...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


























