Email :- prastakhabar@gmail.com

खेलकुद

नेपाललाई ३४ स्वर्ण, तालिकामा दोस्रो स्थानमा

_106936069_logoandmuscut-1575551063.jpg

१९ मंसिर, हेटौंडा । सुरुवाती दिनमा अग्रस्थानमा रहेको नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को स्वर्णतालिकामा दोस्रो स्थानमा रहेको छ ।  नेपाल विहीबार सम्म ३४ ओटा स्वर्णपदक सहित दोश्रो स्थानमा रहेको हो । सागको स्वर्ण तालिकामा नेपाललाई भारतले पछि पारेको हो । भारत ४९ स्वर्ण सहित पहिलो स्थानमा उक्लिएको छ । सोमबार १५, मंगलबार ८ र बुधबार ६...

नेपाली महिला फुटबल टोली सागको फाइनलमा 

Nepali-Team_884999536-1575548318.jpg

१९ मंसिर, हेटौंडा । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले फाइनलमा स्थान बनाएको छ ।  बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइलमा स्थान बनाएको हो । माल्दिभ्सविरुद्धको खेलमा नेपालका लागि सावित्रा भण्डारीले कीर्तिमानी गोलसँगै ह्याट्रिक पूरा गरिन् । उनले खेलको १६...

पौडीमा एलेक्स र डुवानाले बनाए नयाँ किर्तिमान

Swimming-1575540830.jpg

१९ मंसिर, काठमाडौं । पौडीमा नेपालका एलेक्स शाह र डुवाना लामाले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । पुरुषको २ सय मिटर फ्रि स्टाइलमा एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । त्यस्तै महिलाको २ सय मिटर ब्रेस्टस्टोकमा डुवाना लामाले नयाँ कीर्तिमान बनाएकी छिन् । बिहीबार भएको २ सय मिटर फ्रि स्टाइलको हिट चरणमा एलेक्सले नयाँ...

तेक्वान्दो ५८ केजिमा पाकिस्तानलाई स्र्वण

Taekwondo-1575540137.png

१९ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) को टेक्वान्डो ५८ केजी पुरुष समूह पाकिस्तानले स्वर्ण जितेको छ ।  पाकिस्तानका हरुन खानले स्वर्ण जितेका हुन् । खानसंग पराजित नेपालका गोविन्दबहादुर आलेले रजत पदक प्राप्त गरेको छ। ...

टोटनह्याम म्यानचेस्टर युनाईटेडसंग पराजित

Tottenham-vs-Manchester-U-1575512231.jpg

१९ मंसिर, हेटौंडा । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । वर्ल्ड ट्राफोर्डमा भएको खेलमा टोटनह्याम युनाइटेड म्यान्चेस्टरसँग २–१ ले हार्न पुग्यो ।  छैटौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३९ औं मिनेटमा डेले अल्लीले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । दोस्रो हाफको चौथो मिनटमा युनाइटेडले...

साग पुरुष फुटबलमा नेपाल श्रीलंका बराबरीमा रोकिए

SaG-Football-1575473408.jpg

१८ मंसिर, काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल बराबर भएको छ ।  बुधबार दशरथ रंगशालामा भएको खेलमा दुबैले १/१ गोलको बराबरीमा खेल समाप्त गर्दै अंक बाँडेका छन् । खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाए ।  तर त्यो...

२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै (अपडेट)

_106936069_logoandmuscut-1575463194.jpg

१८ मंसिर, हेटौंडा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ । नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एक÷एकओटा स्वर्णपदक जितेको छ । योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ । २५ स्वर्णपदकसहित भारत दोस्रो स्थानमा रहँदा ७÷७ ओटा स्वर्णपदक...

महिला ह्याण्डबलमा नेपाल विजयी

Handball-1575451755.jpg

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल विजयी भएको छ । पोखरा रंगशालास्थित कभर्ड हलको कोर्टमा भएको खेलमा नेपालले श्रीलंकालाई २९–१९ अंकले पराजित गरेको हो ।  खेलमा नेपालकी उमा राईले सवार्धिक ८ गोल, कविता राईले ६, निशा राई र कल्पना वलीले ४÷४, रञ्जना राईले २, बन्दना राई, शकुन्तला राई र रामकुमारी...

महिला क्रिकेटमा नेपाल १० विकेटले पराजित

Cricket-1575446326.png

१८ मसिर, काठमाडौं । पोखरा रंगशालमा भएको महिला क्रिकेटमा बुधबार नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ५० रनमै समेटियो । नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार