Email :- prastakhabar@gmail.com

खेलकुद

साग पुरुष फुटबलमा नेपालको अग्रता

Football-1575970906.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा दिउँसो ३ बजेबाट शुरु भएको भुटान र नेपालबीचको फाइनलमा नेपालले अग्रता लिएको हो । नेपालका लागि खेलको १६ औं मिनेटमा अभिशेष रिजालले गोल गरे । फाइनल विजेता टिमले स्र्वण प्राप्त गर्नेछ भने उपविजेताले रजत प्राप्त...

नेपालका सनिलले पाए स्वर्ण, संख्या पुग्यो ५०

Sanil-1575970068.jpg

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले बक्सिङमा स्वर्ण हात पारेको छ ।  सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको प्रतिष्पर्धामा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् । पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई भिरेन्दर सिंहलाई पराजित गर्दैै उनले स्वर्ण हात पारेका छन् । उनको स्वर्णसंग नेपालको स्वर्ण पदकको...

स्वर्णका लागि मंगलबार नेपाल र भुटान भिड्दै

Dashrath-Stadium-1575947681.jpg

२४ मंसिर, हेटौँडा । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनल खेल मंगलबार हुँदैछ ।  दशरथ रंगशालामा हुने प्रतिष्पर्धामा स्वर्ण पदक जित्नका लागि नेपाल र भुटान भिड्दैछन् । नेपालसंग पराजित भएको बंगलादेशले कास्य पदक हात पारिसकेको छ । मंगलबार जित्ने टिमले स्वर्ण र उपविजेताले रजत पदक जित्नेछ । नेपाल र भुटानबीचको...

साग समापनको दिन मंगलबार ५ खेल हुने

SAG-1575946816.png

२४ मंसिर, काठमाण्डौ । १३ औँँ दक्षिण एसियाली खेलकुद (साग) को समापन दिन मंगलबार ५ खेल हुने भएको छ । दशरथ रंगशलामा फुटबल खेलको फाइनल हुनेछ  । फाइनलमा नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ ।  पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल र महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल पनि मंगलबार नै हुँदैछ । मंगलबार नै बक्सिङमा ८ स्वर्णका...

महिला फुटबल टिमका कोच हरि खड्काद्वारा राजिनामा

IMG_20191209_162939-1575888301.jpg

२३मंसिर, हेटौंडा। नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले  पदबाट राजीनामा दिएका छन् ।  खडकाले सोमबार आफ्नो पदबाट राजिनामा दिएका हुन्। साग अन्तर्गत पोखरामा भएको महिला फुटबल टिमले स्वर्ण दिलाउन नसकेपछि कोचबाट  राजीनामा दिएकाे बुझिएको छ।  स्वर्णका लागि पोखरा रंगशालामा भएको खेलमा नेपाली फुटबल टिम भारतसँग २-० ले...

नेपाललाई पुरुष क्रिकेटमा कास्य पदक

Nepali-Cricket-Team-1575873475.jpg

२३ मंसिर, काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई  पुरुष क्रिकेटमा कास्य पदक प्राप्त भएको छ । सोमबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको प्रतियोगितामा माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपाल कास्य पदक जित्न सफल भएको हो ।  माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो । माल्दिभ्सका लिम...

नेपाल साग पुरुष फुटबलको फाइनल प्रवेश

Nepal-Football-1575810575.jpg

२२ मंसिर, काठमाडौं । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको फाइनलमा फाइनल प्रवेश गरेको छ । राउण्ड रोविनको अन्तिम खेलमा आइतबार नेपाल बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।  दशरथ रंगशालामा भएको खेलमा ११ औं मिनेटमा नेपालका सुनिल बलले गोल गरेका थिए । उनले कप्तान सुजल श्रेष्ठको पासलाई सदुपयोग गर्न सफल भएका थिए...

साग पुरुष फुटबलमा नेपाल र बंगलादेश भिड्दै

Football-1575784768.jpg

२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ आइतबार नेपाल र बंगलादेश भिड्दैछन् । लिग चरणको अन्तिम खेल दशरथ रंगशालामा साँझ ५ बजे शुरु हुनेछ । यो खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्ने एकाले दुबैका लागि खेल महत्वपूर्ण छ । बंगलादेश जित निकाल्दै फाइदल पुग्ने रणनीतिमा छ भने नेपालले बराबरी...

पुरुष फुटबलमा माल्दिभ्ससंग नेपाल विजयी

Sag-Football-Team-1575732798.jpg

२१ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको पुरुष फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा माल्दिभ्ससंगको प्रतिष्पर्धामा नेपाल २–१ गोलले विजयी भएको हो । माल्दिभ्सका इब्राहिम महुधी हुसैन कर्नर किकमा १७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा नेपालका लागि पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार