Email :- prastakhabar@gmail.com

खेलकुद

भलिबल उपाधि विजेता महिला टोली स्वदेश फर्कियो 

aausadhi-1-1573823052.jpg

२९ कात्तिक, हेटौंडा । बंगलादेशमा सम्पन्न पहिलो संस्करणको भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिम स्वदेश फर्किएको छ ।  बंगलादेशमा सम्पन्न सो प्रतियोगितामा विजेता नेपाली महिला भलिवल टोली शुक्रबार अपरान्ह स्वदेश फर्किएको हो ।  त्यस अवसरमा त्रिभुवन...

अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी आर्मीलाई

Army-1573486005.png

२५ कार्तिक, झापा । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा चर्च ब्बाइज काठमाडौँलाई २–० को गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । आर्मीका लागि खेलको ३२ औँ र ८० औँ मिनेटमा कप्तान टेकबहादुर बुढाथोकीले गोल गरेका थिए ।...

समयमै रंगशाला मर्मत नहुँदा नेपाल–कुवेतविचको खेल भुटानमा हुने

football-association-anfa-1573178022.jpg

२२ कार्तिक, हेटौंडा । नेपाल र कुवेतबीच दशरथ रंगशालामा हुने भनिएको विश्वकप छनोटको फुटबल खेल भुटानमा हुने भएको छ ।  एसियाली फुटबल महासंघ (एएफसी)का प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरीक्षण गरी बुझाएको प्रतिवेदनपछि फिफा र एएफसीले नेपालको दशरथ रंगशालामा हुने भनिएको खेलको स्थान परिवर्तन गरिएको हो ।  देङ सिओ लोङले...

तीन दिवसिय क्रिकेटः नेपाल १ सय ५३ रनमा समेटियो

EJFs1jUcXryqEAFNjpcN-1573177305.jpg

२२ कार्तिक, हेटौंडा । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल बिहिबारको खेलमा १ सय ५३ रनमा समेटिएको छ ।  कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो ।  लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले...

नेपाली महिला भलिबल टोलीको विदाई

female-footaball-team-1573053269.jpg

२० कार्तिक, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने प्रथम एशियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि जान लागेको नेपाली महिला भलिबल टोलीको विदाई गरिएको छ । शनिबारदेखि हुन लागेको प्रतियोगिताका लागि नेपाल भलिबल संघले उनीहरुलाई विदाई गरेको हो । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्ने छ । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण...

दक्षिण एसियाली खेलकुदको तालिका सार्वजनिक

DRabWTE4rfBb6QQ2NOHr-1573028674.jpg

२० कार्तिक, हेटौंडा । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ । पछिल्लो तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने भएको छ । नेपालले पदकको आशा गरेको...

च्याम्पियन्स लिगः बार्सिलोना बराबरीमा रोकियो

lionel-messi-barcelona-vs-1573003987.jpg

२० कार्तिक, हेटौंडा । स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबारराति भएको खेलमा बराबरीमा रोकिएको छ । बार्सिलोना चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको हो । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सफल भयो । घरेलु मैदान नाउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि...

नेपाली क्रिकेट टोलीले एमसिसीसंग खेल्दै

Cricket-1572842033.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलोबोन क्रिकेट क्लब (एमसिसी) सोमबारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  त्रिवि क्रिकेट मैदानमा एमसिसी र नेपाली क्रिकेट टोलीबीच मैत्रिपूर्ण खेल हुने भएको हो । पारस खड्काले कप्तानी छोडेपछि कप्तान बनेका ज्ञानेन्द्र मल्लको यो पहिलो खेल भएकाले...

तेक्वान्दोमा पदक विजेता मकवानपुरे खेलाडिलाई सम्मान

Tekuwando-1572765519.jpg

१७ कार्तिक, हेटौँडा । थाईल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक विजेता मकवानपुरे खेलाडिलाई आइतबार सम्मान गरिएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले पदक विजेता मकवानपुरका ६ खेलाडिलाई सम्मान गरेको हो ।  संघले प्रतियोगिताको भेट्रान्सतर्फ फाइनल पुगेका भारत, थाईल्याण्ड, पाकिस्तान र श्रीलंकाका खेलाडिलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

थप समाचार