Email :- prastakhabar@gmail.com

खेलकुद

फुटबल विश्वकप छनौट : नेपाल अस्ट्रेलियाविरुद्ध भिड्दै

Football-1570635081.jpg

२२ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत बिहीबार आफ्नो तेस्रो खेल खेल्दै छ ।  राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।...

टी–२० वरीयतामा नेपाल यतास्थानमा

DYWj8AMWAAE0OA2-1570583625.jpg

२२ असोज, हेटौंडा । टी–२० क्रिकेटको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।  आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको हो । एसोसियट देशहरुमा नेपाल सबैभन्दा अघि रहेको छ । टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड नेपाल भन्दा तल रहेका छन् ।  टी–२०...

नेपाली राष्ट्रिय टोलीको टिका अस्ट्रेलियामा (तस्बिरहरु)

K5-1570507299.jpg

२१ असोज, काठमाडौं । अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । नेपाली टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले सबैलाई टीका लगाइदिएका थिए । सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् ।...

१५ बर्षमुनिको साफ खेल्न नेपाली टोली भुटानतर्फ

u-15-girsl-1570444103.jpg

२० असोज, हेटौंडा । भुटानमा आयोजना हुने १५ बर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।  च्याम्प्यिनसिप असोज २२ गते देखि २८ गते सम्म सन्चालन हुनेछ । ७ दिन सम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ । आयोजक भुटान सहित नेपाल, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा...

प्रिमियर लिगः म्यानचेस्टर सिटी र म्यानयु पराजित

Man-City-vs-Wolves-Highli-1570441722.jpg

२० असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा सनसनीपूर्ण नतिजा निकाल्नेक्रममा सिटीलाई ओल्भेसले २–० ले पराजित गरेको हो । ओल्भेसका तर्फबाट दुवै गोल अड्मा ट्राओरेले गरेका थिए । उनले खेलको अन्तिम १० मिनेटभित्र २ गोल गरेका हुन् । हारसँगै सिटी ८ खेलबाट १६ अंक जोड्दै लिग...

स्पेनिस ला लिगाः बार्सिलोनाको जित

mini_2019-01-30_FCBvsSEVI-1570441337.jpg

२० असोज, हेटौंडा । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले सेभियामाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ४–० ले हराएको हो । जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनालाई घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा जिताउन लुइस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल...

नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित 

71783580_2124557384505505-1570440181.jpg

२० असोज, हेटौंडा । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि–२० क्रिकेट शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस माथि सनसनिपूर्ण जित निकालेको छ  । सोमबारको खेलमा नेपालले नेदरल्याण्डसलाई ४ विकेटले हराएको छ ।  नेपालको लागी करन केसीले अलराउन्ड प्रदर्शन गरे । अन्तिम ओभरमा १७ रन आवस्यक हुँदा करण केसीले नेपाललाई जित दिलाएका...

पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा नेपालको पहिलो जित

nepal-odi-status-icc-twi_-1570371290.jpg

१९ असोज, हेटौंडा । नेपालसहित पाँच राष्ट्र सम्मिलित टी–२० अन्तराष्ट्रिय सिरिजको आफ्नो पहिलो खेलमा नेपालले जित निकालेको छ ।  ओमानमा जारी प्रतियोगितामा आइतबार भएको खेलमा नेपालले हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको हो ।  हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा भेट्टायो । कमजोर सुरुवात गरेको...

प्रथम शिखर गोल्ड कपको उपाधी आयोजकलाइ

footbal_43157-36-15679076-1570370817.jpg

१९ असोज, हेटौंडा । हेटौंडा १ नकौलीमा सम्पन्न प्रथम शिखर गोल्ड कपमा आयोजक टिम बिजयी भएको छ ।  आइतबार भएको खेलमा जिबन युवा क्लब हेटौडा १९ लाइ आयोजक टिम शिखर युथ क्लबले २–० को गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।  शिखर युथ क्लबको जितका लागी दिनेस भोम्जनले दुइ गोल गरे  । बिजेता बनेको शिखर युथ क्लबले नगद ८ हजार, ट्रफीसँगै मेडल प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार