१९ वैशाख, हेटौँडा । बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको फाइनल यात्राको बाटो सहज बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल माथि ३–० को जित निकाल्दै बार्सिलोना फाइनलको नजिक पुगेको छ । बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले हरायो । बार्सिलोनाका लागी लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरे ।...
१८ वैशाख, हेटौँडा । आईसीसीले सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् । वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन् । कप्तान पारस वरीयतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसको...
१८ वैशाख, हेटौँडा । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा...
वैशाख १७, हेटौंडा । एएफसी १९ बर्ष मुनीको महिला च्याम्पियनसिपमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ । म्यानमारमा जारी प्रतीयोगिता अन्तर्गत मंगलबार भएको खेलमा घरेलु टोली म्यानमारसँगै नेपाल २–१ गोल अन्तरले पराजित भएको हो । म्यानमारको मन्डलाथिरी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । नेपालका लागि मनिषा राउतले...
१७ वैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४८ आँै खेलमा सनराईजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । सोमबार राति हैदरावादको घरेलु मैदान राजिव गान्धी क्रिकेट रंगशालामा भएको खेलमा पाहुना टोली पन्जाब ४५ रनले पराजित भयो । हैदरावादले दिएको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पन्जाब २० ओभरमा ८ विकेट...
१७ बैशाख, हेटौंडा।चेक रिपब्लिकले एक फुटबल स्ट्राइकर गुमाएको छ। चेक रिपब्लिकका स्ट्राइकर जोसेफ सुरालको बस दुर्घटनामा परी मृत्यु भएपछि चेक रिपब्लिक शोकमा डुवेको छ। टर्कीको केस्रीमा खेल खेलेर फर्कदै गर्दा सुराल सवार निजी मिनिबस दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुरालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।...
१६ वैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएसँगै प्ले अफका संभावना कायमै राखेको छ । आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायमै राखेको हो । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धाति २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८...
१६ वैशाख, हेटौँडा । एएफसी १९ बर्ष मूनिको च्याम्पियन्सिपको छनोट चरणमा नेपालले लगातार कमजोर प्रदर्शन गरेको छ । नेपाल समूह ए को दोस्रो खेलमा पनि पराजित भएको छ । नेपाल आइतबार भएको उज्बेकिस्तानसँग ४–० ले पराजित भयो । म्यानमारको मन्डलेस्थित मन्डलाथिरि रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमा १–० ले पछाडी परेको थियो । दोस्रो हाफमा...
१५ वैशाख, हेटौँडा । थाइल्यान्डमा सम्पन्न एसीसी १६ बर्ष मूनिको पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले हराउँदै नेपालले उपाधि रक्षा समेत गरेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसिया ३४.५ ओभरमा अल आउट हुँदै ८१ रन समेटिएपछि नेपालले उपाधि जितेको हो । मलेसियाका...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























