९ असोज, हेटौँडा । नेपाल खेलकुद महासंघ हेटौँडा नगर कमिटिले विजया दशमीको अवसरमा सेभेन ए साईड फुटवल प्रतियोगिता गर्ने भएको छ ।आइतबार हेटौँडा–१० स्थित कस्मो रेष्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै महासंघका नगर अध्यक्ष टिका लामाले असोज १७ गतेबाट सेभेन ए साईड फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिएका हुन् । प्रतियोगितामा हेटौँडा वडा नम्बर...
१९ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ९ महिनाभित्र हटाउने जनाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरी आईसीसीले यस्तो जानकारी दिएको हो । आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडशनले क्यानमाथिको प्रतिबन्ध अर्को वर्षको जुन महिनासम्म हटाउने जानकारी दिएका...
१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको...
९ भदौ, काठमाडौं । एशियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङ संलग्नताको आरोप लागेका चार नेपाली फुटवल खेलाडीको कारवाही कायमै राखेको छ । आजिवन फुटबल खेल्न नपाउने प्रतिवन्धविरुद्ध उनीहरुले गरेको अपिल खारेज गर्दै एएफसीले कारवाही कायमै राखेको हो । त्यसैगरी, एएफसीले प्रशिक्षकको अपिल पनि खारेज गरेको छ । एएफसीले म्याच फिक्सिङको आरोपमा...
६ भदौ । ब्राजिलमा भएको रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो भएको छ । सोमबार सकिएको ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित १ सय २१ पदक आप्mनो पोल्टामा पार्दै अमेरिका पहिलो भएको हो । २७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थान र चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रहेको छ । रसिया १९ स्वर्ण १८ रजत...
२ भदौ । रियो अोलम्पिकमा ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे । होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ...
२९ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । शनिबार भएको खेलमा घरेलु टोली नेदरल्याण्ड्स ९५ रनको लक्ष्य १६ ओभर ५ बलमा पूरा गरेर ७ विकेटले विजयी भएको हो । ९५ रनको विजय लक्ष्य नेदरल्याण्ड्सले १६ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्ड्सको जितमा...
२२ साउन, काठमाडौं । ब्राजिलको रियो द जेनेरियोमा शुरु भएको ओलम्पिकमा आर्चरी खेलमा विश्व रेकर्ड कायम भएको छ । कोरियाका किम उजिनले आर्चरीमा विश्व रेकर्ड कामय गरेका हुन् । उनले ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषतर्फको व्यक्तिगत र्यांकिङ राउन्डमा विश्व रेकर्ड राखेका हुन् । आर्चरीमै नेपालका जितबहादुर मोक्तानले ६० औं स्थपमा परेका छन् । ६४...
२१ साउन, काठमाडौं । नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका छन् । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि टोली नेदरल्याण्ड जान लागेको हो । प्रधानमन्त्री बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय...
१० असार, हेटौंडा। मकवानपुरका सबै जसो स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। जील्लाको...
१० असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजारको बजेट...
१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ७ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...
१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...
१० असार, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने...
१० असार, हेटौंडा । भिजिट भिसाको दुरुपयोग र यससँग जोडिएको मानव तस्करी तथा अनियमितताको बढ्दो गुनासोबीच सरकारले...
१० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले ...
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...
४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ बाट ५ जना जुवाडे पक्राउ परेका छन् ।हेटौंडा १६ गौरीटार...
३१ जेठ, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१५ डाईभरडाँडामा ब्रेक फेल...
७ असार, भण्डारा । चितवनको डडुवामा यात्रुवाहक बस र ईभी (भ्यान) माइक्रो एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको...