Email :- prastakhabar@gmail.com

खेलकुद

हक्कीको एम्पायरिङ तालिम सम्पन्न

IMG_1802-1510138460.JPG

२२ कार्तिक,हेटौँडा । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम बुधबार सम्पन्न भएको छ ।   तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२जना गरी कुल १२ जनाको सहभागिता रहेको...

भेट्रान्स कपको उपाधी सानो गौचरनलाई

FB-1509721991-1509804873.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा हेटौँडा–७ नागस्वतिमा भएको एट ए साईट भेट्रान्स कप राष्ट्रिय फुटबल प्र्रतियोगिताको उपाधी सानो गौचरन भेट्रान्स काठमाण्डौंले हात पारेको छ ।  शनिबार भएको फाइनल प्रतिष्पर्धामा सानो गौचरनले जोरपाटी भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । पहिलो हाफमा बराबरी...

बगरभाई, जोरपाटी र हेटौँडा विजयी

FB-1509721991.jpg

१७ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा जारी एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा शुक्रबार बगर भाइ खलक, जोरपाटी र हेटौँडा भेट्रान्स विजयी भएका छन् । पहिलो खेलमा पशुपति नगर भेट्रान हेटौँडालाई २– १ गोल अन्तरले पराजित बगर भाइ खलक विजयी भएको छ । बगरभाइका तर्फबाट मेघराज केसी र विशाल गुरुङले गोल गरे भने...

सानो गौचरण, बीरगंज र एविसी विजयी

FB-1509627957.jpg

१६ कार्तिक, हेटौंडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा आजदेखि शुरु भएको एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा सानो गौचरन, बीरगञ्ज युनाईटेड, र एविसी क्लव विजयी भएका छन् ।  आज भएको पहिलो खेलमा भरतपुर भेट्रान चितवनलाई ४–३ गोल अन्तरले पराजित गर्दै सानो गौचरण काठमाण्डौं विजयी भएको छ । निर्धारित समयमा दुवै टोली...

भेट्रान कपको तयारी पुरा

Vetran-1509525592.jpg

१५ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा भोलीदेखि हेटौँडा–७ नागस्वतिमा हुन लागेको भेट्रान कप फुटबल प्र्रतियोगिताको तयारी पुरा भएको छ । आयोजकले नागस्वतिमा बुधबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।  प्रतियोगितामा राष्ट्रिय र स्थानीय टिम गरी ११ टिमको सहभागिता रहने छ । भरतपुर भेट्रान चितवन, सानौ गौचरन काठमाडौं,...

क्रिकेट संघ मकवानपुरमा पोखरेल

Cricket-Photo-1508850597.jpg

७ कार्तिक, हेटौँडा । मकवानपुर क्रिकेट संघको अध्यक्षमा संजोग पोखरेल चयन भएका छन् । संघको मंगलबार हेटौँडामा सम्पन्न छैठौं बार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा करन महतरा क्षेत्री, सचिव दिपेन्द्र ढकाल क्षेत्री र कोषाध्यक्षमा निरज श्रेष्ठ रहेका छन् । त्यसैगरी...

टोलस्तरीय फुटबलको उपाधी बंशगोपाललाई

Bansha-Gopal-1508417332.jpg

२ कार्तिक, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा भएको टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधी बंशगोपाल युवा क्लव पुतलिबजारले हात पारेको छ ।  विहिबार भएको फाइनल प्रतिष्पर्धामा बालजागृति युवा बर्ष मावि गौरीटारलाई २–० गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी हात पारेको हो । प्रतियोगितामा बेष्ट प्लेयर...

बंशगोपाल र प्रगतिशिल फाइनलमा

football-1508073380-1508243184.jpg

३१ असोज, हेटौँडा । हेटौँडा–६ हात्तिलेटमा रहेको समाजसेवा युवा क्लवको आयोजनामा जारी टोलस्तरीय फुटवल प्रतियोगिताको उपाधीका लागि बंशगोपाल युवा क्लव पुतलिबजार र प्रगतिशिल युवा क्लव चुच्चेखोलाबीच प्रतिष्पर्धा हुने भएको छ ।  मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा चित्रेपानी युवा क्लव बी लाई ३–२ गोल अन्तरले पराजित गर्दै बंशगोपालले उपाधी...

जय बकैयालाई उपाधी

Bakaiya-1508073266-1508157522.jpg

३० असोज, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका ९ च्याउच्याउमा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी  जय बकैया कन्स्ट्रक्शनले जितेको छ ।  सोमबार भएको फाइनल खेलमा  एकता व्याण्ड समाजलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै कन्स्ट्रक्सनले उपाधी जितेको हो । जय बकैयाका तर्फबाट मदन लामाले निर्णयक गोल गरेका थिए । उपाधी विजेता जय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार