२९ भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्लास्तरीय फुटबल लिग प्रतियोगितामा आज विहान २ खेल सम्पन्न भएका छन् । दुई खेल अपरान्ह हुनेछन् । पहिलो खेलमा बुद्ध युवा क्लब हात्तिसुँडेले कमलदेवी युवा क्लबलाई १–० गोल अन्तरले हराएको छ । बुद्धका तर्फबाट प्रदिप लामाले खेलको ४० औँ मिनेटमा एक गोल गरेका थिए । एफसी नामटार र एफसी छतिवनबीच भएको दोस्रो खेलमा...
२८ भदौ, हेटौँडा । हेटौँडामा भदौ ३० गतेदेखि हुन लागेको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारीबारे बुधबार आयोजकले जानकारी दिएको छ । जिल्ला खेलकुद विकास समिति परिसरमा भएको पत्रकार सम्मेलनमा आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिले पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो । पत्रकार...
२७ भदौ, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार ३ खेल सम्पन्न भएका छन् भने एक खेल भोली पुनः हुने भएको छ । विहान पहिलो खेलमा बुद्ध युवा क्लब र महाबिर क्लबबीचको खेल बराबरीमा सकिएको छ । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन् । यस्तै दोस्रो खेलमा चुरे कालिका युवा क्लब बिजयी भएकोछ । चुरे कालिकाले चौघडा फुटबल टिमलाइ ३–२...
२७ भदौ, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा मंगलबारको खेल बराबरीमा सकिएको छ । बर्षातका कारण सोमबार स्थगित आयोजक नर्मल मुस्कार टिम र धाप टिमबीच खेल भएको थियो । दुबै टिमले गोलरहित बराबरीमा खेल सकेका छन् । बुधबार आयोजक नर्मल मुस्कार र अग्राठे फुटबल टिमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।...
२७ भदौ, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवं रेडियो मकवानपुरको व्यवस्थापनमा सञ्चालन भएको अन्तर सहकारी फुटसल प्रतियोगिताको उपाधि प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जितेको छ । मङ्गलबार बिहान भएको फाइनल खेलमा साईराम बचत तथा ऋण सहकारीलाई २–० गोल अन्तरले हराउँदै प्रतिफलले उपाधि जितेको हो ।...
२६ भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा रेडियो मकवानपुरको व्यवस्थापनमा मकवानपुरमा पहिलो पटक सञ्चालन भएको अन्तर सहकारी फुटसलको उपाधिको लागि निर्माण उपभोक्ता सहकारी र प्रतिफल बचत तथा ऋण सहकारी संस्था भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनलमा प्रतिफलले नारायणी बहुउद्देश्यीय सहकारी...
२६ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाँउपालिकामा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको छ । बकैया गाँउपालिकाका प्रमुख दामोदर खनालले प्रतियोगिताको शुभारम्भ गरेका थिए । बकैया गाँउपालिकाका स्थानीय कराँते प्रशिक्षक नेत्रवहादुर राइको प्रयासमा सितोरीयो कराते संघ बकैयाको आयोजनामा भएको हो । प्रतियोगितामा लेवट डोजो...
२६ भदौं, हेटौँडा । हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सोमबारबाट शुरु भएको टोलस्तरीय मैत्रीपूर्ण लिग फूटवल प्रतियोगितामा राजधानी टीम विजयी भएको छ । विजयादशमीको अवसरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राजधानी टिमले पनेस टीमलाई ७–२ गोल अन्तरले पराजित गरेको छ । राजधानीका तर्फबाट बाबुराम वाईवाले...
२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...






















