Email :- prastakhabar@gmail.com

खेलकुद

थ्री स्टारद्वारा एन्फासँग ६ करोड क्षतिपूर्ति माग

Three_Star_Club-1481628268.png

२८ मंसिर, काठमाण्डौं । एएफसी क्लव च्याम्पियनसिप खेल्न नपाएको भन्दै थ्री स्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ६ करोड रुपैया क्षतीपुर्ति माग गरेको छ । एन्फाको गैरजिम्मेबारी र लापरवाहीका कारण प्रतियोगितामा सहभागी हुन नपाएपछि उसले क्षतिपूर्ति माग गरेको हो । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी थ्री स्टारले एफसी खेल्नबाट बन्चित...

हेटौंडामा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी

१२ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव अन्तरगत अाईतबार भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको छ । सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डौंको न्यू डायमण्ड क्लबबीच भएको महिला भलिबल प्रतियोगितामा एपीएफ विजयी भएको हो । एपीएफले डायमण्डलाई २५–१५, २५–१२ र २५–२२ को सोझो सेटमा पराजित गरेको छ ।...

हेटौँडामा भएको कुस्ती हेर्न भ्याउनु भएन ? ल हेर्नुस् भिडियो

Kusti-1480232936.JPG

१० मंसिर, हेटौँडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा भएको कुस्ती प्रदर्शनीमा वीरगञ्जका सुमिरकुमार शाह विजयी भएका छन् । शुक्रबार उनले फाइनल भिडन्तमा भारतका सुलिन सहनीलाई पराजित गरेका हुन् ।...

कुस्तीमा बीरगञ्जका सुमिर विजयी

20161125_135051-1480072343.jpg

१० मंसिर, हेटौँडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा भएको कुस्ती प्रदर्शनीमा वीरगञ्जका सुमिरकुमार शाह विजयी भएका छन् । शुक्रबार उनले फाइनल भिडन्तमा भारतका सुलिन सहनीलाई पराजित गरेका हुन् । दक्षिण कोरियामा भएको एसियन गेम २०१४ र १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका शाहले विजयी...

महोत्सवमा विहिबारदेखि कुस्ती खेल हेर्न पाईने

images-1479912566.jpg

८ मंसिर, हेटौंडा । मकवानपुरे खेल इतिहासमा पहिलो पटक विहिबारदेखि हेटौंडामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ मा हेटौंडामा अन्तर्राष्ट्रिय पुरुष तथा महिला कुस्ती प्रतियोगिता हुन लागेको हो ।...

राष्ट्रिय म्याराथनमा आर्मीका खत्री प्रथम

20161117_094455-1479371755.jpg

  २ मंसिर, हेटौँडा । सुमन भोजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा बिहिबार सम्पन्न राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा नेपाल आर्मीका राजन खत्री पहिलो भएका छन् ।मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा भएको दौडमा २ सय ५० जनालाई पछि पार्दै खत्री पहिलो भएका हुन् । खत्रीले २ घण्टा ३१ मिनेट ४२ सेकेण्डमा आफ्नो दौड...

इन्टरनेट अध्यक्षद्वारा ४ जनालाई छात्रबृत्ति

१ मंसिर,  हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् । श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना...

नेपालले जित्यो एएफसी सोलिड्यारीटी कप

Nepal-v-Macau-AFC-Solidar-1479217548.jpg

३० कार्तिक, हेटौंडा । मलेसियामा सम्पन्न  एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा मंगलबार भएको फाइनलमा मकाउलाई १-० गोल अन्तरले  पराजित गर्दै नेपालले जित हासिल गरेको हो । प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । नेपालले खेलको ३० अौं मिनेटमा सुजल...

महोत्सवमा ४ खेल हुने

Takendo_92541-1479130370.jpg

२९ कार्तिक, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा गत बर्षबाट शुरू भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका खेलकर्मी एवम् पत्रकारको विकासको निम्ति विभिन्न कार्य गर्ने उद्देश्यका साथ हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ वटा खेल पनि हुँदैछ । खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार