Email :- prastakhabar@gmail.com

राक्सिराङ गाउँपालिका

पहिरो पन्छाएपछि चैनपुर सडक सुचारु

20200803_135557-1596442615.jpg

१९ साउन, हेटौंडा । राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुर जाने सडक सुचारु भएको छ ।  पहिरोका कारण आँपखोल्सीमा सडक अवरुद्ध भएको थियो । आँपखोल्सीको पुल नजिकै पहिरो जाँदा सवारी संचालन हुन सकेको थिएन । आइतबार पहिरो पन्छाएपछि मनहरी–चैनपुर सडकमा यातायात सुचारु भएको गाउँपालिकाले जनाएको छ ।  यातायात सुचारु भएपछि आवातजावतसंगै बजारबाट...

मकवानपुरमा हावाहुरीले रुख ढल्दा २ को मृत्यु (अपडेट)

Death-1590508943.jpg

१३ जेठ, हेटौंडा । मकवानपुरको मंगलबार अपरान्ह आएको हावाहुरीले रुख ढल्दा २ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्बर ५ चैनपुरकी ५० बर्षीया बिरमाया प्रजा र राक्सिराङ गाउँपालिका वडा नम्बर ३ पलासेका ६ बर्षीय आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए...

अपडेट: राक्सिराङ पलासेमा रुखले च्यापेर घाइते बालकको मृत्यु

IMG_20200526_205331-1590505725.jpg

१३जेठ,हेटौंडा।मकवानपुरमा मंगलबार दिउँसो आएको हावाहुरीले  रुख ढल्दा,रूखले च्यापेर घाइते एकजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ ३ पलासे बस्ने  टंक मगरका ६ बर्षीय छोरा आयुष मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्।उनलाई  घर नजिक रहेको सिसौको रुख ढलेर च्यापेको...

राक्सिराङमा चट्याङ लागेर ३ घाइते

Chatyang-1587174606.jpg

६ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ जरायोटारमा चट्याङ लागेर ३ जना घाइते भएका छन् । शुक्रबार राति हावाहुरी सहित परेको चट्याङ लागेर स्थानीय ४४ वर्षीय ठाकुर नेगी, स्थानीय ४० वर्षीय अविनाश मुक्तान र ३७ वर्षीय मिलन लो रहेको घाइते भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी...

चट्याङ प्रभावित गाउँमा गाउँपालिकाको उपचार सेवा

logo-1587123391.png

५ बैशाख, हेटौंडा । चट्याङ लागेर एक जनाको मृत्यु भएको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ धिराङमा गाउँपालिकाबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ ।  बैशाख २ गते चट्याङ लागेर स्थानीय ४० बर्षीय चैतसिंह प्रजाको घटनास्थलमै मृत्यु भएको थियो भने ४३ जना चट्याङबाट प्रभावित भएको थियो ।  मनहरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक विजयकुमार कापरीको...

राक्सिराङ दुर्घटना : मृतकको पहिचान र गाडिको नम्बर खुल्यो

IMG_20200316_161727-1584354764.jpg

३ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार राक्सिराङ ६ का सुमन थिङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेर चितवनको भण्डारा आउदै गरेको ना ७ ख ७२९५ नम्बरको मिनि ट्रक...

राक्सिराङमा मिनि ट्रक दुर्घटना, एकको मृत्यु

Accident1-1584330146.jpg

३ चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सोमबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ-६ का सुमन थिङ रहेका छन् ।  गाउँपालिकाको वडा नम्बर ६ शिलाधुनीमा कुच्चो बनाउने अमिस्रो बोकेको मिनि ट्रक पल्टिएको हो ।  वडा अध्यक्ष सिंगलालाल प्रजाले दुर्घटनामा एकजनाको मृत्यु भएको पुष्टी गरे । उनले...

कांग्रेस राक्सिराङ गाउँपालिका सभापतिमा जिम्वा

Raksiraang-1579445214.jpg

५ माघ, हेटौंडा । नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको सभापति र सहसभापति चयन गरिएको छ । मकवानपुरको संघीय क्षेत्र नम्बर २ को प्रदेश ख अन्तरगत राक्सिराङ गाउँपालिकाको कांग्रेस सभापतिमा बिरेन्द्र जिम्बा र सहसभापतिमा जितन प्रजा चयन गरिएको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । सभापति जिम्बा र...

राक्सिराङ ७ धिराङमा विद्यार्थी भर्ना अभियान

59138225_287583818835682_-1556983346.jpg

२१ बैशाख, हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ । यसैक्रममा आज शनिबार मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ ।  धिराङ आधारभूत विद्यालयको आयोजनामा राक्सिराङ७ धिराङमा शनिबार ¥याली, घरैदैलो र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार